IIMS College

ISMT

HUB Education

प्रहरीले गोली हानेर पक्राउ गरेकाे ‘डाँका काले’को वीर अस्पतालमा उपचार हुँदै

  • सोमबार, ६ जेष्ठ, २०७६
  • 5 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । प्रहरीले सर्वाधिक खोजीको सूचिमा रहेका ‘डाँका काले’ भनिने विष्णु तामाङलाई गोली हाने नियन्त्रणमा लिएको छ । सोमबार बिहान  प्रहरीले काठमाडौँको टोखाबाट गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको हो । 

 

डकैतीको घटनामा संलग्न तामाङले पक्राउ गर्न गएको प्रहरी टोलीलाई हतियार देखाएपछि कानुन अनुसार आत्मरक्षाको लागि प्रहरीले गोली चलाएको हो । 

 

हाल उनको वीर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था भने सामान्य रहेको छ । 

 

तामाङले बुढानिलकण्ठ एरियाका दर्जनौ घरमा श्रृंखलावद्ध चोरी र डकैती गर्दै आएका थिए । उनी ६ वर्ष जेल परेर छुटेको भए पनि पुनः डकैतीमा संलग्न रहेका थिए । 


थप समाचार

झिगु खोला आसपासको धान खेती

  • 6 minutes ago
झिगु खोला आसपासको धान खेती

बनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका र पाँचखाल नगरपालिकाको सिमानामा पर्ने झिगु खोला आसपासमा पाक्दै गरेको धान खेती ।

क्याटलोनियाली सरकार प्रमुखमाथिको कानून ‘अवज्ञा’ आरोपमा सुनुवाई सुरू

  • 7 minutes ago
क्याटलोनियाली सरकार प्रमुखमाथिको कानून ‘अवज्ञा’ आरोपमा सुनुवाई सुरू

बार्सिलोना, स्पेन । स्पेनको क्याटलोनिया क्षेत्रका सरकार प्रमुख क्विम टोराले राष्ट्रिय कानूनको ‘अवज्ञा’ गरेको आरोपमा परेको मुद्दामा सोमबारदेखि सुनुवाई सुरू भएको छ । क्याटलोनिया क्षेत्रमा राजनीति

इमिरेट्सले ५० वटा वाइडबडी किन्ने

  • 10 minutes ago
इमिरेट्सले ५० वटा वाइडबडी किन्ने

दुबई । ख्यातिप्राप्त विमान कम्पनी, इमिरेट्स एअरलाइनले एअरबस ३५०–९०० (वाइडबडी) ५० वटा विमान खरिद गर्न यूरोपेली बहुराष्ट्रिय विमान कम्पनी एअरबससँग १६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

सुन्तलाका फाइदाहरू

सुन्तलाका फाइदाहरू

काठमाडौं । जाडो मौसममा घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । हिजोआज सुन्तलाको सिजन पनि हो । सुन्तला स्वादका लागि मात्र नभएर स्वास्थ्यका हिसाबले समेत राम्रो मानिन्छ ।

विचित्र विश्व

यी व्यक्तिले किन बनाए चाउचाउको घर ?

यी व्यक्तिले किन बनाए चाउचाउको घर ?

एजेन्सी । हामी सबै चाउचाउ को प्रयोग खानको लागि गरिन्छ । तर चीनमा एक मानिसले यसको प्रयोग अन्य कार्यका लागि गरेका छन् । छिट्टै बाबु बन्न लागेका उनले चाउचाउको प्रयोग गर्दै एक सानो घर बनाएका छन् ।