IIMS College

ISMT

HUB Education

डा कुमुद धिताल अष्ट्रेलियाको प्रतिष्ठित प्राइड अफ अस्ट्रेलिया मेडलका लागि मनोनित

Photo: Agency
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अस्ट्रेलियामा कार्यरत नेपाली मुलका मुटु सर्जन डा कुमुद धिताल यहाँको प्रतिष्ठित अवार्डका लागि मनोनित भएका छन् ।

 

 मृत्यु भइसकेका व्यक्तिको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण  गरेर विश्वमा ख्याती कमाएका डाक्टर धिताल अष्ट्रेलियाको प्रतिष्ठित "प्राइड अफ अस्ट्रेलिया मेडल" अवार्डका लागि मनोनित भएका हुन् । अस्ट्रेलियाको नेपालीपत्रसँग कुरा गर्दै डा धितालले भने, ”अवार्डको लागि  कसले नोमिनेसन गर्यो थाहा भएन । एकै पटक पत्रपत्रिकामा समाचार आएपछि मात्र थाहा पाए ।” 

 

यो अवार्ड यहाँको सबैभन्दा ठूलो प्रकासन तथा आमसंचार संस्था  न्युज कर्पोरेसन अस्ट्रेलियले स्थापना गरेको हो । समुदायका लागि विशेष योगदान  तथा सफलता हासिल गर्ने ब्यक्तिहरुलाई प्रशंसा स्वरुप हरेक वर्ष यो अवार्ड प्रदान गरिन्छ ।

 

 हालै सार्वजनिक ‘प्राइड अफ अष्ट्रेलिया’ अवार्डको मनोनयनमा डा. धितालको नाम पनि परेको समाचार यहाँका मुलप्रवाहका समाचार संस्थाहरुले पनि प्रथमिकताका साथ प्रकासन गरेका छन् । मुटुको सफल प्रत्यारोपण गरी मानिसको ज्यान जोगाएकाले डा. धिताल मनोनयनमा परेको डेली टेलिग्राफले जनाएको छ ।

 

सामान्यतया चिकित्सकले ब्रेन डेथ अर्थात् मस्तिष्क मृत्यु भइसकेका व्यक्तिको धड्कन चलिरहेको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गर्ने गर्छन् । तर, सेन्ट भिसेन्टका नेपाली डाक्टर धितालले चल्न छाडिसकेको मुटुलाई समेत चल्ने बनाएर २७ जनामा प्रत्यारोण गरिसकेका छन् । 

 

 डा धितालका अनुसार अहिले यही प्रविधि अनुसार बेलायत र बेल्जियममा पनि मुटुको प्रत्यारोपण शुरु भएको छ । 

 


थप समाचार

‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’

  • 16 minutes ago
‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य रहेको र परीक्षणमा कुनै पनि सङ्क्रमण नदेखिएकाले कोही पनि त्रसित हुनुनपर्ने जनाएको छ ।

आइतबारबाट ‘बी’ डिभिजन लिगका खेलहरु शुरु हुँदै

  • 16 minutes ago
आइतबारबाट ‘बी’ डिभिजन लिगका खेलहरु शुरु हुँदै

काठमाडौँ । शहिद स्मारक ‘ए’ डिभिजन लिगका खेलहरु सम्पन्न गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो आइतबारबाट शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलका खेलहरुको गर्ने योजनाका साथ खेल तालिका सार्वजनिक गरेको छ

सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा

  • 19 minutes ago
सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।