IIMS College

ISMT

HUB Education

ईयरफोन कसैसँग पनि सेयर गर्नुहुँदैन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । यदि प्रविधिको सही सदुपयोग हुन सकेन भने त्यसले मानिसको जीवनमा खतरा समेत निम्त्याउन सक्छ ।

 

ईयरफोन प्रयोगकर्ताहरुले पनि केही सावधानीहरु अपनाउनु पर्नै हुन्छ । जसबाट तपाईहरुको ईयरफोन लामो समयसम्म टिक्न सक्छ । जान्नुहोस् ईयरफोनको प्रयोग र सावधानीसँग सम्बन्धित यी जानकारीहरुः–

 

ईयरफोनलाई तरल पदार्थबाट टाढै राख्नुपर्छ अर्थात ईयरफोनलाई भिज्नबाट जोगाउनुपर्छ । र्इयरफोन तरल पदार्थ सुचालक भएकाले करेन्ट लाग्ने खतरा हुन्छ । हामीले अझ चार्जर जोडी जोडी र्इयरफोन सुनीरहेका छौं भने त्यो झन् खतरनाक हुन्छ ।

 

ईयरफोनलाई एक निश्चित समयमा सफा गर्नुहोस् । विज्ञका अनुसार कम्तीमा हप्तामा एकपटक ईयरफोन सफा गर्न जरुरी छ ।

 

ईयरफोन सफा गर्दा कहिल्यै पनि पानीको प्रयोग गर्नहुदैन ।

 

ईयरफोन सफा गर्दा कपासमा हल्का तातो पानी मिसाएर गर्नुपर्छ ।

 

सुख्खा टुथ ब्रसको प्रयोग गर्न पनि सकिन्छ ।

 

ईयरफोन कसैसँग पनि सेयर गर्नुहुँदैन । यसबाट किटाणु सर्ने संभावना रहन्छ ।

 

ईयरफोनको धेरै प्रयोगबाट कानको जालीमा असर पर्ने हुदाँ सीमित मात्रामा यसको प्रयोग गर्नुपर्छ ।


थप समाचार

तारकेश्वरको एक विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते (फोटोफिचर)

  • 5 hours ago
तारकेश्वरको एक  विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते (फोटोफिचर)

काठमाडौँ । काठमाडौँको एक विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते भएका छन् । बुधबार तारकेश्वर नगरपालिका ३ स्थित तारकेश्वर विद्याकुन्जको ट्रस ट्रस खस्दा विद्यार्थीहरु घाइते भएका हुन् ।

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

  • 9 hours ago
राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त

शेयर बजारमा सामान्य सुधार

  • 9 hours ago
शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । बुधबारको शेयर बजारमा सुधार देखिएको छ। आज नेप्से सुचक ७.७९ अंकले बढेर ११४२.६० अंकमा पुगेको छ । नेप्से सुचक बढे पनि कारोबार अंकमा भने खासै सुधार देखिएको छैन । आज १ सय ५३ कम्पनीको शेयर



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

एजेन्सी । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ ।

विचित्र विश्व

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

एजेनसी । भारतको आयकर विभागले आंध्र प्रदेश, कर्नाटक र तमिलनाडुमा रहेका एक सन्यासीको घरमा छापा मार्दा ६०० करोडभन्दा बढीको स्रोत नखुलाइएको सम्पत्ति फेला पारेको छ । ती सन्यासी बस्दै आइरहेको कल्कि भगवान आश्रमबाट ६०० करोड भारतीय रुपैयाँ भन्दा बढी भेट्टाएको छ।