हजार मतदान केन्द्रको निर्वाचन रद्द

बगदाद । इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगले एक हजार २१ वटा मतदान केन्द्रको निर्वाचन रद्द गरेको छ । 

 

आयोगले यही मे १२ तारिखका दिन भएको संसदीय निर्वाचनका क्रममा ती ठाँउहरुमा अनियमितता भएको उजुरीका आधारमा छानबिन गर्दा कमजोरी देखिएकाले निर्वाचन रद्द गरिएको बुधबार जनाएको छ । 

 

आयोगद्वारा जारी विज्ञप्तिमा अनियमितता भएको भनिएका देशभरका झण्डै दुई हजार वटा मतदान केन्द्रमा छानबिन भएको जनाइएको छ । 

 

उजुरीकै आधारमा छानबिन गरेर गत मे २१ मा पनि आयोगले १०३ वटा मतदान केन्द्रको निर्वाचन रद्द गरेको थियो । 

 

मतदाता परिचयपत्र नभएकाहरुलाई इराकको नागरिकतासँग मिल्ने अधिकारीक कुनै परिचय पत्र भएमा मतदान गर्न दिने व्यवस्था गरिएको थियो । 

 

संयुक्त राष्ट्रसंघको एक विषेश टोलीले यही मे १७ तारिखका दिन विज्ञप्ति जारी गर्दै उजुरीका आधारमा तत्काल छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न इराकको निर्वाचन आयोगलाई आग्रह गरेको थियो । 


थप समाचार

भाजपा नेता जौलीको भनाइमा सत्यता नभएको प्राधिकरणको भनाइ

  • 8 seconds ago
भाजपा नेता जौलीको भनाइमा सत्यता नभएको प्राधिकरणको भनाइ

काठमाडौं । भारतीय जनता पार्टीका नेता विजय जौलीले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको बारेमा दिएको अभिव्यक्तिलाई नेपाली अधिकारीहरुले खण्डन गरेका छन् ।

'त्रिभुवन विमानस्थल खतराको सूचीमा छ'

  • 2 minutes ago
'त्रिभुवन विमानस्थल खतराको सूचीमा छ'

काठमाडौं । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल खतरनाक भएको भन्दै नेपालका प्रधानमन्त्रीलाई आफूले चिठ्ठी लेखेको एक पत्रमर्फत खुलासा गरेका छन् ।

सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

  • 6 hours ago
सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

लण्डन । पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने गायन प्रतिस्पर्धा बिग आइकनको सातौं संस्करणका विजेता सुबास गुरुङ लण्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा प्रस्तुति गर्न बिग आइकन सुबास बिग एफए



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।