IIMS College

ISMT

HUB Education

विश्वकपमा इंग्ल्याण्डले गर्यो विजयी सुरुवात

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लण्डन । विश्वकप फुटबल २०१८ अन्तर्गत को आफ्नो पहिलो खेलमा इंग्ल्याण्ड विजयी बनेको छ ।

 

सोमबार ट्युनिसिया विरुद्धको खेलमा इंग्ल्याण्डले २ -१ को जित हात पार्यो ।

 

इंग्ल्याण्डको लागि खेलको ११ औं मिनेटमा कप्तान ह्यारी केनले पहिलो गोल गर्दै खाता खोलेका थिए ।

 

तर ३६ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै ट्युनिसियाले गोल फर्काएर खेल बराबरीमा ल्यायो ।  

 

अतिरिक्त समयमा कप्तान केनले दोस्रो गोल गरेपछि इङ्ग्ल्याण्ड्को जित सुनिश्चित भयो । 

 

सुरुदेखि नै खेलमा राम्रो प्रभाव जमाएको इङ्ल्यान्डले पहिलो हाफमा उत्कृष्ट रुपमा खेल नियन्त्रणमा राख्यो । गोलका लागि कैयौं अवसरहरु सिर्जना गरेको इङ्ल्यान्डले गोल थप्न भने सकेको थिएन ।

 

तुलनात्मक रुपमा दोस्रो हाफमा इङ्ल्यान्डको प्रभाव केही घटेको देखिन्थ्यो । तर अन्तिम समयमा कप्तान केनले निर्णायक गोल गरेपछी इङ्ल्यान्ड समूह चरणको महत्वपुर्ण ३ स्कोर जोड्न सफल रह्यो । 

 

समुह चरणको अर्को खेलमा इंग्ल्याण्डले आइतबार  पनामाको सामना गर्नेछ ।


थप समाचार

विद्रोहको झण्डा बोक्न आवश्यक छैन: मुख्यमन्त्री पोखरेल

  • 11 minutes ago
विद्रोहको झण्डा बोक्न आवश्यक छैन: मुख्यमन्त्री पोखरेल

काठमाडाैँ । मुख्यमन्त्री शङ्कर पोखरेलले नेपाली समाजमा अब विद्रोहको झण्डा बोक्न आवश्यक नभएको बताएका छन् । उनले परम्परागत आन्दोलनले निर्माण गरेको मनोविज्ञानको प्रभावले नागरिकहरु राज्यबाट टाढा हुन खोज्ने

विद्रोहको झण्डा बोक्न आवश्यक छैन : मुख्यमन्त्री पोखरेल

  • 16 minutes ago
विद्रोहको झण्डा बोक्न आवश्यक छैन : मुख्यमन्त्री पोखरेल

परासी । मुख्यमन्त्री शङ्कर पोखरेलले नेपाली समाजमा अब विद्रोहको झण्डा बोक्न आवश्यक नभएको बताएका छन् । उनले परम्परागत आन्दोलनले निर्माण गरेको मनोविज्ञानको प्रभावले नागरिकहरु राज्यबाट टाढा हुन खोज्ने गरे

ऋतिकलाई सुज्यानले समर्थन गर्नुको एकमात्र कारण

  • 16 minutes ago
ऋतिकलाई सुज्यानले समर्थन गर्नुको एकमात्र कारण

एजेन्सी । बलिउडका चर्चीत अभिनेता हुन् ऋतिक रोशन । विगत ५ वर्षदेखि उनी विवादका घेरामा बढी देखिने गरेका छन् । केही वर्ष यता उनी कंगनासँगको विभिन्न विवादमा फसे ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

काठमाडाैँ । जीरा र धनियाँ प्रयोग नहुने भान्छा सायदै कम होला । खानालाई स्वादिलो बनाउनका लागि यसको भुमिका महत्वपूर्ण रहेको हुन्छ । साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू जीरा, धनियाँ, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याजको प्रयोग स्वादका लागि मात्र नभई स्वस्थवद्र्धक पनि मानिन्छ ।

विचित्र विश्व

एक बोतलको ४४ लाख पर्ने विश्वको सबैभन्दा महँगो रक्सी

एक बोतलको ४४ लाख पर्ने विश्वको सबैभन्दा महँगो रक्सी

एजेन्सी । युरोपीयन देश हँगेरीको प्रमुख पर्यटन स्थल टोकजको रक्सी उत्पादकहरुले विश्वको सबैभन्दा महँगो वाइन तयार गरेको छ । डेढ लिटरको एक बोतल रक्सीको मूल्य ४४ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।