IIMS College

ISMT

HUB Education

विश्वका सर्वाधिक महँगा कारहरु

सांकेतिक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वमा अनेकौं प्रकारका आविष्कारहरु सिर्जना हुन्छन् । आधुनिक युगसँगै मानव निर्मीत आविष्कारहरु पनि दिनहुँ निर्माण हुने गर्छन् । विश्वमा यस्ता कारहरु पनि रहेका छन् जसका मूल्य कल्पना भन्दा पनि बाहिर रहेको छ । यसै सन्दर्भमा विश्वका सर्वाधिक महँगा कारहरु र ती कारका मूल्यबारे जानकारी लिऔं । 

 

१२. कोएनीसेग रीजेरा – २ मिलियन डलर

 

 

११.कोएनीसेग वानः१ – २ मिलियन डलर

 

 

१०. फेरारी एफ६० अमेरिका – २.५ मिलियन डलर

 

 

९. पागानी हुएरा – २.६ मिलियन डलर

 

 

८. बुगाट्टी चिरन – ३ मिलियन डलर

 

 

७. फेरारी पिनीनफारीना सर्जियो – ३ मिलियन डलर

 

 

६. बुगाट्टी वेरन – ३.४ मिलियन डलर

 

 

५. डब्लु मोटर्स लिकान हाइपरस्पोर्ट – ३.४ मिलियन डलर

 

 

४. लामवर्गीनी भेनेनो – ४.५ मिलियन डलर

 

 

३. कोएनीसेग सीसीएक्सआर ट्रीभीटा – ४.८ मिलियन डलर

 

 

२. मर्सिडीज–बेन्ज मेवाच एक्जेलेरो – ८ मिलियन डलर

 

 

१. रोल्स– रोयस स्वेप्टाली – १३ मिलियन डलर  

 


थप समाचार

ज्यान तथा अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त पक्राउ

  • 3 minutes ago
ज्यान तथा अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त पक्राउ

लहान । ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार रहँदै आएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–२ का ४० वर्षीय जिबछ यादव र सिरहा नगरपालिका–३ का २० वर्षीय सतिष

आगलागी (तस्बिर)

  • 15 minutes ago
आगलागी (तस्बिर)

सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरियाका स्थनीय सिताराम यादवको घरमा आगलागी हुँदा घर जलेर नष्ट । भान्सामा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्केर घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

परम्परागत घरमा यूवा पुस्ताको आकर्षण

  • 23 minutes ago
परम्परागत घरमा यूवा पुस्ताको आकर्षण

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा जारी चौँथो बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा बनाईएका विभिन्न आदिवासी जनजातिका परम्परागत घरको अवलोकन गर्दै युवायुवती ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पात किन चपाउनुहुँदैन ?

तुलसीको पात किन चपाउनुहुँदैन ?

हिन्दू धर्ममा पवित्र मानिने अनेकौँ वस्तुहरूमध्ये तुलसीलाई सबैभन्दा पवित्र वृक्षको रूपमा लिइन्छ। साथै तुलसी त्रीमूर्तीदेव विष्णु भगवानको अवतार भएको पनि विष्णु पुराण र श्रीस्वस्थानीमा उल्लेखित छ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।