पेरुलाई हराउंदै फ्रान्स विश्वकपको दोस्रो चरणमा

लण्डन । विश्वकको दाबेदारमध्येको एक फ्रान्स दोस्रो चरणमा प्रवेश गरेको छ ।

 

विहीबार आफ्नो समुह चरणको दोस्रो खेलमा पेरुविरुद्ध १ शुन्यले विजयी बनेपछि फ्रान्सको दोस्रो चरणको यात्रा पक्का बनेको हो ।

 

समुह चरणको तेस्रो खेल बांकी रहंदै फ्रान्स दोस्रो चरणमा पुगेको छ । 

 

फ्रान्सले समुह चरणको अन्तिम खेल डेनमार्कसंग खेल्नेछ । 


थप समाचार

सोमबार नेकपाको सचिवालय बैठक बस्ने

  • 5 minutes ago
सोमबार नेकपाको सचिवालय बैठक बस्ने

काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसिसी)को विषयमा छलफलका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ । एमसिसीको बारेमा थप छलफल गर्नको लागि सोमबार अपराह्न चार बजेको ल

कूटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक

  • 8 minutes ago
कूटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक

काठमाडौा । नागरिक उड्डयन प्राधिकरण (क्यान ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (ने

सेना परिचालन गर्नु ठीक होइनः नेता सिंह

  • 15 minutes ago
सेना परिचालन गर्नु ठीक होइनः नेता सिंह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सेना परिचालन गर्ने काम संविधानको मर्म र भावनाविपरीत भएको बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता सिंहले अहिलेको



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।