तौल घटाउन बहुउपयोगी अदुवा, यसरी गर्नुहोस् प्रयोग

एजेन्सी । अदुवाको रस पानीमा मिसाएर नियमित रुपमा पिउँदा कयौं बिमारीबाट छुटकारा पाउन सकिन्छ । मानिसको स्वास्थ्य समस्याको लागि घरेलु उपचार विधिका रुपमा अदुवाको प्रयोग उपयोगी मानिएको छ ।

 

अदुवामा पाइने एन्टि ब्याक्टेरियल, एन्टि फंगल र एन्टि इम्फ्लेमेटरी लगायतका तत्वहरुले मानिसको शरिरलाई स्वस्थ राख्नमा मद्दत गर्दछ । यसले घाँटीको खसखस, कफ जमेको र लहरेखाकीजस्ता समस्याबाट बच्नका लागि उपयुक्त औषधीका रुपमा काम गर्दछ ।

 

अदुवा फाइदाहरुः

अदुवामा क्यान्सर प्रतिरोधी क्षमता पाइन्छ । अदुवाको रस पानीमा हालेर पिउँदा फोक्सो, प्रोटेस्ट, डिम्बाशय, छाती र छालाको क्यान्सरबाट बच्न मद्दत गर्दछ ।

 

 एक कप पानीमा एक टुक्रा अदुवा हालेर पाँच मिनेटसम्म उमाल्ने । हल्का चिसो भएपछि पिउँदा जम्मा भएको कफबाट राहत पाउन सकिन्छ ।

 

खाना खाएको बीस मिनेटपछि एक गिलास पानीमा अदुवाको रस केही मात्रा मिलाएर पिउने । यसले शरिरमा एसिडको माात्रा नियन्त्रण गरी हर्ट बर्नको समस्या हटाउन मद्दत गर्दछ ।

 

अदुवाको रसले मानिसको शरिरमा डाइजेस्टिव जुसको मात्रा बढाउछ र खाना पचाउनका लागि मद्दत गर्दछ ।

 

अदुवाको रस पानीमा हालेर पिउँदा यसले शरिरमा भएको मेटाबोलिज्म सुधार गर्छ र मोटाईलाई द्रूत गतिमा नष्ट गरी मानिसको तौल घटाउनमा मद्दत गर्दछ ।

 

अदुवाको पानी पिउृदा दिमागका काषिकाहरुलाई आराम मिल्छ र यसबाट टाउको दुखाइको समस्या कम हुने गर्दछ ।

 

नियमित रुपमा अदुवाको पानी पिउदा शरिरको रगत सफा हुन्छ जसले गर्दा पिम्पल्स, स्किन इन्फेक्सन लगायतका छालासँग सम्बन्धित समस्याबाट छुटकारा पाउन सकिन्छ ।

 

अदुवा पानी पिउदा शरिरमा रोग प्रतिरोधी क्षमतामा बृद्धि हुन्छ । यसले रुघा खोकी, ज्वरो तथा भाइरल इन्फिेक्सनको समस्या हटाउन मद्दत गर्दछ ।

 


थप समाचार

होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

  • 2 hours ago
होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ । शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार परेको

गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

  • 2 hours ago
गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङबाट अवैध काठसहित पाँचजना पक्राउ परेका छन् । ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्र्याक्टरमा लोड गरी सदरमुकामतर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको

कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

  • 3 hours ago
कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाले जेठ १० गते भारतबाट नेपाल आउँने क्रममा ज्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता– तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।