IIMS College

ISMT

HUB Education

हरियो घाँसमा खाली खुट्टाले हिड्नाले हुन्छ यी चार चमत्कारिक फाइदा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । हाम्रो स्वास्थका हिसाबले विहान हिड्नु धेरै नै फाइदाजनक हुन्छ । विहान हिड्ने बानीले हाम्रो शरिर स्वस्थमात्रै राख्दैन कि यसले धेरै रोगहरु बाट पनि बचाँउछ । अझै हामी विहान विहान हरियो घाँसमा खालि खुट्टाले हिड्ने गर्यो भने झनै हाम्रो स्वास्थको लागि धेरै नै लाभदायक हुन्छ । मधुमेह रोगका बिरामीको लागि पनि हरियो घाँसमा हिड्न धेरै राम्रो हुन्छ ।

 

हरियो घाँसमा खालि खुट्टा हिड्दा हुने फाइदा यस्ता छन्

 

हरियो घाँसमा खालि खुटुटाले हिड्नाले आँखाको लागि धेरै नै फाइदाजनक हुन्छ । बिहानको समय ओसिलो घाँसमा खालि खुट्टा हिड्नाले आँखा तेजिलो हुन्छ । केही दिन सम्म नांगो खुट्टाले हरियो घाँसमा हिड्नाले तपाईको चश्माको नम्बर कम हुन सक्छ वाचश्मा नै लगाउन नपर्ने पनि हुन सक्छ ।

 

विहानविहान ओसिलो घाँसमा हिड्न धेरै नै राम्रो मानिन्छ । यसो गर्दा पैताला मुनिको कोमल कोषमा जोडिएको तन्त्रिकाहरुले मस्तिष्कसम्म राहत पुर्याउछन् । घाँसमा केही बेर सम्म बस्नाले एलर्जी र हाच्छिँउ पनि कमी आँउछ ।

 

विहान विहानको समय जति बेर सम्म तपाई हरियालीको बिचमा रहनुहुन्छ उति आफुले आफैलाई स्वस्थ र तनाव रहित महसुस गर्नुहुन्छ । हरियो घाँसमा खालि खुट्टाले हिड्नाले मांसपेशीहरुको दुखाई कम हुन्छ । साथै निरन्तर यहि काम गर्नाले तपाईको तनाव बिस्तारै बिस्तारै कम हुन्छ ।

 

विहानको समय हिड्नु मधुमेहका रोगीहरुलाई धेरै नै फाइदाजनक हुन्छ । डाक्टरकाअनुसार यदिमधुमेह रोगीहरु हरियालीको बिचमा रहेर नियमित गहिरो सास लिँदै खालि खुट्टा टहल्ने गरेमा शरिरमा अक्सिजनको पुर्ति हुन्छ र यो समस्या कम हुन्छ ।

 


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 2 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 2 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 2 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।