ह्याकर जगतका राजा

एजेन्सी । केभिन मिटनिक ह्याकर जगतका राजा हुन् । उनले १६–१७ वर्षको कलिलो उमेरमा नै ह्याकिङ गर्ने काम सुरु गरेका थिए ।

 

उनले सुरुमा लस एन्जल्सको बस ट्रान्सफरको सिस्टम ह्याकिङ गर्दै फ्रिमा बस चढ्ने काम गरेका थिए । उमेर बढेसँगै, उनले अन्य सिस्टमको ह्याकिङ गर्न थाले । उनले विश्वका ठुला कम्पनीहरु नोकिया, मोटररोला, आइबिएम हुदै पेन्टागनसम्म विभिन्न सिस्टम ह्याकिङ गर्ने काम गरे ।

 

सन् १९९५ मा पक्राउ पर्नु पुर्व करोडौ पर्ने सुचनाहरु ह्याक गरेका थिए । उनलाई पहिलो पटक तीन वर्षको जेल सजाय सुनाइएको थियो । त्यसपश्चात पनि उनले ह्याकिङको काम छोडेनन् । उनलाई पुन चार वर्षको जेल सजाय सुनाइयो ।

 

उनले किन ह्याकिङ गरेका छन् त्यसबारे पनि उनी आफै अनविज्ञ रहेका थिए । अदालतले उनी सबैभन्दा खतरनाक व्यक्ति भएको भन्दै  नियन्त्रणमा राख्न समेत आदेश दिएको थियो ।


थप समाचार

१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

  • 2 hours ago
१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनमा आर्थिक वर्ष २०७७–७८ को लागि बजेट प्रस्तुत

विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

  • 2 hours ago
विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

काठमाडौँ । सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत ग

श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

  • 2 hours ago
श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

काठमाडौँ । सरकारले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयु



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।