IIMS College

ISMT

HUB Education

कपाल झर्नबाट बच्न...

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । कपाल अस्वभाविक रुपमा झरिरहेको छ भने बेवास्ता गर्नुहुँदैन । कपाल लामो भएमा भारी हुने र झर्ने सम्भावना बढी हुन्छ । त्यसैले, सबैभन्दा पहिले कपाललाई छोटो बनाउनुपर्छ । कपाल छोटो बनाउँदा झर्नबाट केही हदसम्म बच्न सक्छ । 

 

–जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । केमिकलयुक्त स्याम्पु प्रयोग गर्नुहुँदैन । 

 

– कपालमा चाया परेमा पनि कपाल झर्ने हुन्छ । त्यसैले, कपाललाई चायामुक्त बनाउनुपर्छ । 

 

–जथाभावी हेयर गर्दा कपाल टुक्रिने र झर्ने सम्भावना बढी हुन्छ । त्यसैले सकेसम्म कपालमा कलर गर्नुहुँदैन । कपाललाई सुख्खा हुन नदिन तेलको प्रयोग गर्न सकिन्छ । यसले कपाल मुलायम हुनुका साथै बलियो बनाउँछ । 

 

–हेयर स्टाइलका नाममा जथाभावी कपाललाई हानि पुर्याउने काम गर्नुहुँदैन । 

 

–कतिपय अवस्थामा वंशाणुगत गुणका कारण समेत कपाल भर्ने भएकाले चिकित्सकसँग सल्लाह लिनुपर्छ । 

 

–कपाल अत्यधिक झरेमा चिकित्सकको निगरानीमा मिनक्ससिडल नामक औषधी प्रयोग गर्न सकिन्छ । 

 

                                                                                                                                  नयाँपत्रिका’बाट


थप समाचार

नीता अम्बानीको दैनिक खर्च कति ?

  • 2 hours ago
नीता अम्बानीको दैनिक खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् ।

अभिनेत्री प्रियंका कार्कीले शेयर गरिन् हट तस्बिरहरु

  • 2 hours ago
अभिनेत्री प्रियंका कार्कीले शेयर गरिन् हट तस्बिरहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् प्रियंका कार्की ।

बेलातभरको प्रतिनिधित्वसहित एनआरएनए यूकेको व्यापार विभाग बिस्तार

  • 7 hours ago
बेलातभरको प्रतिनिधित्वसहित एनआरएनए यूकेको व्यापार विभाग बिस्तार

विभागका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले सचिव, सदस्यहरु र सल्लाहकारहरु मनोनित गरेका छन् । विभागमा बेलायतका सबै क्षेत्रको प्रतिनिधित्व गराइएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

काठमाडाैँ । जीरा र धनियाँ प्रयोग नहुने भान्छा सायदै कम होला । खानालाई स्वादिलो बनाउनका लागि यसको भुमिका महत्वपूर्ण रहेको हुन्छ । साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू जीरा, धनियाँ, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याजको प्रयोग स्वादका लागि मात्र नभई स्वस्थवद्र्धक पनि मानिन्छ ।