गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने जेलेन्स्कीको अडानपुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने जेलेन्स्कीको अडान नेपालीपत्र बुधबार, २०८२ जेठ १ गते, ०९:२८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने अडान व्यक्त गरेका छन् ।रुसमा सबै कुरा पुटिनको निर्णयमा निर्भर हुने भन्दै उनले पुटिन उपस्थित नभए अन्य रुसी प्रतिनिधिसँग वार्ताको अर्थ नहुने अडान लिएका हुन् । उनले रुसमा सबै कुरा पुटिनले नियन्त्रण गर्ने भएकाले अरू कुनै रुसीसँग नभेटने उनको भनाइ छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जेलेन्स्कीले आफु बिहीबार युद्ध समाप्त गर्न पुटिनसँग प्रत्यक्ष वार्ताका लागि टर्की जाने बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि पुटिनसँग भेट गर्न टर्की जान लागेको उनले खुलासा गरे ।यद्यपि, पुटिनले वार्तामा सहभागी हुने पक्का नगरेकोले जेलेन्स्कीले पुटिनबाहेक अरूसँग छलफल गर्नु बेकार हुने उनको भनाइ छ । #भोलोदिमिर जेलेन्स्कीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्युएजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा अमेरिकाद्वारा इरानमा आक्रमणएजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावितकाठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्योकाठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ताएजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानीधेरै पढिएका खबर १ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते २ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ३ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ४ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ५ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग ६ आफैँ सहभागी ओली सरकारका कामप्रति कांग्रेस असन्तुष्ट ७ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामाThe Film Nepal