मानिसकाे राशिमा हुन्छ कैयाैं रहस्य, बताउन सक्छ अघिल्लाे जन्मकाे समेत कथा

Education Park

एजेन्सी । दुइचार अक्षरले बनेको राशिमा मानिसको कयौँ राज लुकेको हुन्छ । तपाईंको राशिले तपाईको व्यक्तित्व मात्र होइन भविष्य र अघिल्लो जन्मको पनि धेरै कुरा खोल्ने ज्याेतिष विज्ञानमा उल्लेख गरिएको छ ।

 

मानिस जति भविष्यको बारेमा जान्न उत्सुक हुन्छन् त्यति नै अघिल्लो जन्मको बारेमा पनि निकै उत्साहित रहन्छन् । अघिल्लो जन्ममा तपाई के हुनुहुन्थ्यो ? मानिस वा जनावर ? म के थिए ? को थिएँ ? आदि इत्यादि ।

 

त्यसो हो भने आउनुहोस्, राशिअनुसार तपाईं अघिल्लो जन्ममा के हुनुहुन्थ्यो ? जान्नुहोस् ।

 

मेष राशि : मेष राशिको मानिसहरु अघिल्लो जन्ममा राम्रो नेता थिए । तपाईको राशि अनुसार भन्न सकिन्छ कि तपाई निकै बलियो लिडर हुनुहुन्थ्यो । तपाईंले कुनै आर्मीको प्रतिनिधित्व गर्नुभएको थियो । जहाँ तपाईले विजय हासिल पनि गर्नुभएको थियो ।

 

वृष राशि : वृष राशि अनुसार तपाई निकै राम्रो टीम प्लेयर हुनुहुन्थ्यो । तपाईले पूर्वजन्ममा केहि विश्व रेर्कड समेत कायम गर्नुभएको थियो ।

 

मिथुन राशि : तपाईंको राशि अनुसार तपाईको बारेमा निकै रोचक तथ्य बताइएको छ । तपाईको पूर्वजन्ममा जुम्ल्याहा थियो । तपाईं कुनै पनि चीजलाई प्राथमिकता दिनु, सही समयमा काम गर्ने जस्ता राम्रो बानीको हुुनुहुन्थ्यो ।

 

कर्कट राशि : कर्कट राशिवाला मानिसहरुले अर्काको ख्याल गर्ने , स्वास्थ्य क्षेत्रमा काम गर्ने जस्ता काम गर्ने गर्थे ।

 

सिंह राशि : जुन मानिसको सिंह राशि हुन्छ ती मानिसहरु सच्चा लिडर हुन्थे । उनीहरू एक यस्तो लिडर जसलाई धेरैले ‘फलो’ गर्न चाहन्छन् । सायद यी राशिका मानिसहरू देशको लिडर थिए ।

 

कन्या राशि : यदि तपाईको राशि कन्या हो भने तपाई कुनै पनि कुरा पूरा गर्न चाहानुहुन्छ । यसको मतलव तपाई पछिल्लो जन्ममा महान् गणितिज्ञ हुनुहुन्थ्यो ।

 

तुला राशि : तपाईंको राशिले भन्छ कि तपाईको शब्दसँग निकै खेल्न रमाउनुहुन्थ्यो । साथै तपाई मध्यस्थकर्ताको काम गर्नुहुन्थ्यो । त्यसैले यो भनिन्छ कि तपाई निकै ठूलो कवि हुनुहुन्थ्यो ।

 

वृश्चिक राशि : यी मानिसहरू धेरै नै संयम र दृढ हुनुहुन्थ्यो । साथै तपाईले जीवनमा निकै बाधाहरुको पार गर्नुभएको थियो ।

 

धनु राशि : धनु राशिका मानिसहरु फेशन गर्न निकै रुचाउँथे । यस राशिका मानिसहरू राम्रा राम्रा पहिरनहरूमा सजिएर हिँड्न मन पराउँथे ।

 

मकर राशि : तपाईं बाहिरी दुनियाँको बारेमा निकै दिलचस्प हुने र अधिक प्रेम गर्ने गर्नुहुन्थ्यो । प्रकृतिप्रेमी हुनुहुन्थ्यो ।

 

कुम्भ राशि : कुम्भ राशिका मानिसहरु अघिल्लो जन्ममा स्वतन्त्र विचारधारा र कलाकार रहेको अनुमान लगाइन्छ ।

 

मीन राशि : मीन राशिका मानिसहरु भविष्य देख्न सक्ने अनुमान लगाइन्छ ।


थप समाचार

अभिनेत्रीहरुको युट्युव मोह– ज्याकलिन फर्नान्डेजले पनि पर्सनल युट्युव च्यानल खोल्दै !

  • 9 minutes ago
अभिनेत्रीहरुको युट्युव मोह– ज्याकलिन फर्नान्डेजले पनि पर्सनल युट्युव च्यानल खोल्दै !

काठमाडौं । पछिल्लो समय अभिनेत्रीहरुले पनि पर्सनल युट्युव च्यानल खोल्न थालेका छन् । केही समय अघि मात्रै बलिउड अभिनेत्री आलिया भट्टले आफ्नै पर्सनल युट्युब च्यानल खोलेकी छन्, जहाँ उनले भ्लग बनाएर अपलोड ग

अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच स्वास्थ्य प्रयोगशालामा शिलबन्दी

  • 31 minutes ago
अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच स्वास्थ्य प्रयोगशालामा शिलबन्दी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच प्रयोगशालामा शिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहकार्यमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नेतृत्व

विप्लव समूहको चन्दा आतंक– अधिकतम २० लाख रुपैयाँसम्म !

  • 39 minutes ago
विप्लव समूहको चन्दा आतंक– अधिकतम २० लाख रुपैयाँसम्म !

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य– साउन ६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य– साउन ६ गते

वि.सं.२०७६ साल साउन ०६ गते । सोमबार । ईश्वी सन् २०१९ जुलाई २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । काठमाडौंमा सूर्योदय ०५ बजेर २२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।