IIMS College

ISMT

HUB Education

यी १० जनाले सन् २०१९ मा इन्स्टाग्रामबाट सर्वाधिक कमाई गरे

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । सामाजिक संजाल इन्स्टाग्राम चलाएर पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सन् २०१९ मा ४७.८ मिलियन अमेरिकन डलर कमाएका छन् । सबै खालका सामाजिक संजालमा सक्रिय रोनाल्डोले मोटो रकम कमाएका हुन् । 

 

दोस्रो स्थानमा अर्जेन्टिनाका खेलाडी लियोनल मेसी रहेका छन् । मेसीले सोही अवधिमा रोनाल्डोको भन्दा आधा रकम २३.३ मिलियन कमाएका छन् । 

 

अमेरिकन फेसन मोडल केन्डल जेनरले पनि यस अवधिमा १५.९ मिलियन डलर कमाएकी छिन् । त्यस्तै चौथो स्थानमा इंग्ल्याण्डका पूर्व फुटबलर डेभिड बेकह्याम रहेका छन् । बेकहामले १०.७ मिलियन कमाएका छन् ।

सर्वाधिक कमाई गर्ने अन्य

सेलेना गोमेजः ८ मिलियन

नेयमारः ७.२ मिलियन

जलाटन इब्राहिमोभिचः ४ मिलियन

केली जेनरः ३.८ मिलियन

रोनाल्डिन्होः २.६ मिलियन

कोली कार्दशियनः १.२ मिलियन

 


थप समाचार

‘रुमाल फाटी गो’ सार्वजनिक

  • 1 minute ago
‘रुमाल फाटी गो’ सार्वजनिक

काठमाडौँ । पुर्वेली गीत बजारमा सुस्ताएको अवस्थामा पत्रकार भोला अधिकारीले पुर्वेली गीत बजारमा लिएर आएका छन् । उनले ‘रुमाल फाटी गो’ बोलको गीत बजारमा लिएर आएका छन् । हालै पुर्वका गाउठाउँलाई समेटेरर तयार

पर्यटकको पर्खाइमा ‘च्याङ्ग्रे पोखरी’

  • 5 minutes ago
पर्यटकको पर्खाइमा ‘च्याङ्ग्रे पोखरी’

भोजपुर । भोजपुरको च्याङ्ग्रेबजार भन्ने बित्तिक्कै ऐतिहासिक हाटबजार लाग्ने प्रसिद्ध ठाउँले परिचित छ । अहिले यो बजार पौवादुङमा गाउँपालिकाको मुख्य बजारको रुपमा विस्तार भएको छ । च्याङ्ग्रेबजारसँगै जोडिएर

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

  • 7 minutes ago
यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

एजेन्सी । विश्वकै एक अनौठो देशमध्येको देश हो काजकिस्तान । यो विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित देश हो । यो देश करिब २७,२४,९०० वर्ग किलामिटरमा फैलिएको छ । प्रायः सबैले यो देशको नाम त सुनेकै छन् तर त्



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

एजेन्सी । केही प्रेरणादायक शब्द वा बाक्यले मानिसको सोचमा परिवर्तन गरेर जिन्दगीको मार्ग नै परिवर्तन गरिदिने गर्दछ । खासमा हामी ती शब्दका बारेमा सुनिरहेका हुन्छौँ, केही सन्दर्भका अरुलाई भन्छौँ पनि तर आफ्नो जीवनमा स्थान दिइरहेका हुदैनौ ।

विचित्र विश्व

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

एजेन्सी । विश्वकै एक अनौठो देशमध्येको देश हो काजकिस्तान । यो विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित देश हो । यो देश करिब २७,२४,९०० वर्ग किलामिटरमा फैलिएको छ । प्रायः सबैले यो देशको नाम त सुनेकै छन् तर त्यहाँको विचित्र रहस्यको बारेमा जो कोहीलाई पनि थाहा नहुन सक्छ ।