IIMS College

ISMT

HUB Education

आपत्तिजनक समाचार छापिएपछि इन्टरद्वारा कोन्टेको पत्रकार सम्मेलन स्थगित

  • आइतबार, २९ मंसिर, २०७६
  • 3 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । इटालियन क्लब इन्टर मिलानले प्रशिक्षक एन्टोनियो कोन्टेको पत्रकार सम्मेलन स्थगित गरेको छ । शनिबारको लागि तय भएको पत्रकार सम्मेलन इन्टरले पत्रिकामा कोन्टेबारे छापिएको समाचारपछि स्थगित गरेको हो । 

 

शनिबारको अंकमा इटालियन पत्रिका ‘कोरिरी डेलो स्पोर्ट’ले ‘आपत्तिजनक पत्र’ शीर्षकमा एक समाचार कोन्टेको बारेमा छापेको थियो । कोन्टेले आईतबार फियोरिन्टिनाविरुद्धको खेलको बारेमा बोल्ने भने पनि उक्त समाचारपछि भने क्लबले एक विज्ञप्ती नै जारी गरेर पत्रकार सम्मेलन स्थगित गरेको हो । 

 

उक्त समाचारप्रति आपत्ति जनाउँदै इन्टरले हरेक नागरिकलाई सम्मान गर्न भनेको छ ।

 

इन्टर र कोरिरी यसअघि पनि टकराव बढेको थियो । कोरिरीले रोमासँगको खेलअघि ‘ब्ल्याक फ्राइडे’ शीर्षकमा रोमेलु लुकाकु तथा क्रिस स्मलिङको बारेमा समाचार प्रकाशित गरेको थियो । 


थप समाचार

१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

  • 2 minutes ago
१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

महोत्तरी । जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरे

अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

  • 35 minutes ago
अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् ऋचा शर्मा । हालै विवाह बन्धनमा बाँधिएकी उनको जन्म सन् १९८५, १६ जुलाईमा धनगढीमा भएको हो ।

विदेशबाट फर्केकाका परिवार पनि क्वारेन्टाइनमा

  • 45 minutes ago
विदेशबाट फर्केकाका परिवार पनि क्वारेन्टाइनमा

फिदिम । कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।