IIMS College

ISMT

HUB Education

सँधै भजन सुन्न आश्रम जाने यी भालुका बथान, प्रसाद लिएर जंगल फिर्ता हुन्छन्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भारतको मध्यप्रदेश र छत्तिसगढको बीचमा पर्ने खडाखोहको जंगलमा रहेको राजमाडा रामवन आश्रममा भगवानको भजन सुन्नका लागि जंगलका गुफाहरुबाट हिंस्रक जनावर (भालु) आउने गर्दछन् ।

 

उक्त भालुहरु एकदमै श्रद्धासँग भजन सुन्दछन् । यतिमात्र नभई भजन सुनेर सकेपछि भालुहरुले प्रसाद पनि ग्रहण गर्दछन् । उक्त भालुहरुको श्रदालाई देखेर मध्यप्रदेशको साथै छत्तिसगढमा पनि खुबै चर्चा भएको छ ।

 

मध्यप्रदेशको शहडोल जिल्ला र छत्तिसगढको खडाखोह जंगलको दुर्गम स्थल राजमाडामा नदीले घेरिएको एक साधुको आश्रम रहेको छ । उक्त दुर्गम स्थलमा सीताराम बाबा रामवन आश्रममा एक कुटी बनाएर बसेका छन् ।

 

यस कुटीमा जब उनी आफ्नो वाद्ययन्त्रको साथ भगवानको भजन गाउँछन् उक्त धुन सुनेर जंगलका भालुहरुको एक बथान श्रद्धा भाव लिएर आश्रममा आउँछन् । जबसम्म बाबा सीतारामको भजन चल्छ तबसम्म भालुहरु एकदमै श्रद्धासँग भजनको आनन्द लिन्छन् । त्यसपछि उनीहरु प्रसाद लिएर जंगल फिर्ता हुन्छन् ।

 


थप समाचार

अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

  • 1 minute ago
अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन बिबाह बन्धनमा बाँधिएको पनि १० भन्दा बढी भइरहेको छ । यी दुई बीच बच्चा पनि भइसकेको छ । तर, कहिलेकाँही खटपट पर्ने गरेको समाचार पनि बाहिरिने ग

बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

  • 7 minutes ago
बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

एजेन्सी । आमिर बच्चादेखि नै लजालु स्वाभावका थिए । छिमेकीका बालबालिकासंग समेत खासै घुलमिल हुदैन्थे । उनलाई सानोमा केटीको स्कुलमा पठाइएको थियो । त्यसैले आमिर केटाभन्दा केटी साथीसँग बढी घुलमिल हुन्थे ।

हरेक दिन एउटा अण्डा खानुहोस् !

  • 11 minutes ago
हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हरेक दिन एउटा अण्डा खानुहोस् !

हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रकारको फाइदा हुने उक्त अध्ययनले जनाएको छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।