IIMS College

ISMT

HUB Education

मिस्ड कलबाट भएको प्रेम : ६० वर्षीया महिलासँग २० वर्षीय युवकले बिहे गरेपछि...

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । प्रायजसो विवाहको मामलामा पुरुष र महिलाको उमेरको विशेष ध्यान दिने गरिन्छ । यता प्रेम सम्बन्धको कुरा गर्ने हो भने दुई प्रेमीहरुको बीचमा कुनैपनि उमेर हुनसक्छ ।

 

तापनि उमेरको अन्तरमा एक सिमा हुन्छ जसको कल्पना गर्न सकिन्छ । भारतको मुरादाबादको रामपुरमा एक विवाह चर्चामा आएको छ । जसबारे सुन्दा जोकोही अचम्ममा पर्न सक्छ । रामपुरको सैदनगरका बासिन्दा एक ६० वर्षीया महिलासँग २० वर्षीय युवकले बिहे गरेका छन् । यस बिहेलाई लिएर आसपासका ईलाकाहरुमा खुबै चर्चा बनेको छ ।

 

युवक हरदोईका बासिन्दा हुन् । रिपोर्ट अनुसार दुवै गल्तीले मिस्ड कलको कारणबाट एक–अर्काका नजिक भएका थिए । दुई वर्ष पहिले हरदोई निवासी ती युवक आफ्नो मोबाइलमा कतै फोन गर्दैथिए । यसैक्रममा गल्तीले फोन अन्त पुग्यो । ६० वर्षीया उक्त महिलाले फोन उठाइन् , त्यसपछि उनीहरुको फोनमा कुराकानी हुन थाल्यो ।

 

फोनमा कुराकानी हुँदै जाँदा उनीहरुबीच एकैसाथ जिउने, एकैसाथ मर्ने कसम खान थाले । महिलाले युवकलाई बताइन् कि उनको श्रीमानको मृत्यु भइसकेको छ भने उनीसँग करीब १२ बीघा जमिन रहेको छ । बिहेपछि युवक महिलाको साथमै गाउँमा बस्नुपर्नेछ । त्यसपछि युवक शनिबार महिलाको घर पुगे र दुबै विवाह बन्धनमा बाँधिए ।

 

यता महिलाको छोरीलाई जब थाहा भयो कि आफ्नी आमाले बिहे गरिन् तब उनी माइत गएर बिहेको विरोध गरिन् । घटना प्रहरी चौकीसम्म पनि पुगेो छ । महिला र युवकले आफूखुसी बिहे गरेको स्वीकार गरेपछि प्रहरीले कुनै कारबाही गरेनन् । 

 


थप समाचार

लाइपजिगका फ्यानले किन टोटनहमको मैदानमा ट्वाइलेट पेपर फाले ?

  • 5 minutes ago
लाइपजिगका फ्यानले किन टोटनहमको मैदानमा ट्वाइलेट पेपर फाले ?

एजेन्सी । जर्मन क्लब आरबी लाइपजिगका समर्थकहरुले इंग्लिस क्लब टोटनहमको घरेलु मैदानमा ट्वाइलेट पेपरफालेका थिए । बिहीबार राति सम्पन्न च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग अन्तर्गत भएको खेलमा लाइपजिग

टोटनहमका प्रशिक्षक मोउरिन्होलाई तनावै तनाव

  • 13 minutes ago
टोटनहमका प्रशिक्षक मोउरिन्होलाई तनावै तनाव

एजेन्सी । प्रिमियर लिग क्लब टोटनहम यतिबेला चरम समस्यामा रहेको छ । फरवार्डहरु एकपछि अर्को गर्दै घाइते भएपछि प्रशिक्षक जोसे मोउरिन्हो थप तनावमा रहेका छन् ।

ग्वार्डिवलाले बार्सिलोनाका अध्यक्ष बार्तोमेउलाई चेतावनी दिए

  • 21 minutes ago
ग्वार्डिवलाले बार्सिलोनाका अध्यक्ष बार्तोमेउलाई चेतावनी दिए

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवलाले बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउलाई चेतावनी दिएका छन् । म्यान्चेस्टर सिटीलाई युईएफएले लगाएको प्रतिबन्धमा बार्तोमेउको प



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

एजेन्सी । शरीरका धेरै अंगले रोग लागेको प्रस्ट संकेत गर्छन्। ती मध्ये एक हो, हत्केला। हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे हामीले जानाकारी पाउन सक्छौँ।