IIMS College

ISMT

HUB Education

अचम्मका यी व्यक्ति, जसको पादले आसपासका सबै लामखुट्टे मर्छन्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वमा अनौठा व्यक्तिहरु हुन्छन् । एक अनौठा व्यक्ति युगान्डामा रहेका छन् । उनको पेटमा यस्तो विकार ग्यास जम्मा हुन्छ की उनले छाडेको ग्यासले वरिपरीका सबै लामखुट्टेको मृत्यु हुन्छ ।

 

ती व्यक्ति जिकिर गर्छन् की उनको पादले ६ मिटर टाढाको लामखुट्टे समेत मर्दछ । उनको नाम ‘जो वमीरामा’ हो । सबैभन्दा अचम्मको कुरा के रहेको छ भने लामखुट्टे मार्ने औषधी निर्माण गर्ने कम्पनीले उनलाई जागिरमा राखेको छ ।

 

कम्पनीका अनुसार ती व्यक्तिको पेटबाट निस्कले विकारयुक्त ग्यासलाई प्रयोग गरेर लामखुट्टे मार्ने औषधी बनाइन्छ । यता अर्को प्रश्न उठ्छ की यी व्यक्तिको पादले के मानिसलाई पनि असर पुर्याउँछ ? यद्यपी उनको पादले मानिसलाई कुनै हानी गर्दैन, उनको पादले केवल किराहरुलाई मात्र असर गर्छ ।

 

ती व्यक्तिका अनुसार उनको गाउँमा मलेरिया जस्तो खतरनाक रोगको प्रकोप छैन । एक स्थानीय ‘नाई जेम्स योवरी’ बताउँछन् की पुरा शहरमा ती व्यक्तिलाई लामखुट्टे मार्न सक्ने व्यक्तिको रुपमा चिनिन्छ । उनी अझ थप्छन् की यदि वमीरामा नजिक भएमा लामखुट्टेहरु त्यहाँ नजिक नै पर्दैनन् । वमीरामा बताउँछन्, ‘म साधारण मानिस जस्तै खाना खान्छु, जुन सबै मानिसहरुले खाने गर्दछन् र म सँधै नुहाउँछु ।

 

यसका अलावा मेरो पेटभित्र रहेको ग्यास पनि सामान्य मानिसको जस्तै रहेको छ तर साना किराहरुको लागि भने हानिकारक रहेको छ । विशेषगरी लामखुट्टेहरुका लागि । यसैकारणले गर्दा मेरो वरिपरी लामखुट्टे तथा झिंगाहरु देखा पर्दैनन् । 

 


थप समाचार

१० वर्षीय बालकले १३ वर्षीया बालिकालाई गर्भवती बनाएको भनेपछि...

  • 3 minutes ago
१० वर्षीय बालकले १३ वर्षीया बालिकालाई गर्भवती बनाएको भनेपछि...

एसेन्सी । रसियाका १० वर्षीय बालकले १३ वर्षीय बालिकालाई गर्भवती बनाएको समाचार प्रकाशित भएको छ । कम उमेरमा नै बालकले परिपक्व शुक्रकिट निकाल्न नसक्ने भन्ने अनुसन्धानहरुले बताइरहेको बेला यो समाचार प्रकाशि

ब्रेक्जिट सम्झौतामा हस्ताक्षर गरिएको जानकारी

  • 12 minutes ago
ब्रेक्जिट सम्झौतामा हस्ताक्षर गरिएको जानकारी

एजेन्सी । युरोपियन आयोग र युरोपियन काउन्सिलका अध्यक्षहरु अर्थात ब्रसेल्सका दुई शीर्ष अधिकारीहरुले युरोपिन युनियनबाट बेलायतको बहिर्गमन हुने सम्बन्धी ब्रेक्जिट सम्झौतामा शुक्रबार हस्ताक्षर गरेका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्न सार्वजनिक लगायतका यातायात बन्द

  • 14 minutes ago
कोरोना भाइरसको संक्रमण रोक्न सार्वजनिक लगायतका यातायात बन्द

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणका कारण चीन सरकारले शुक्रबार यहाँका थप शहरहरुमा पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

तौल घटाउन के खाने ?

तौल घटाउन के खाने ?

काठमाडौं । सौखिन जीवनशैली, असन्तुलित खानपान र व्यायामका लाथि पर्याप्त समय अभावजस्ता कुराले मानिसको तौल बढ्छ । आफ्नो जीवनशैली र खानपानमा ध्यान पुर्याउन सके प्राकृतिक तरिकाले नै मोटोपना हटाउन सकिन्छ ।

विचित्र विश्व

कार्यालय सहयोगीको लागि ९३ हजारले दिए आवेदन, तीमध्ये ३७०० जना पिएचडी उत्तिर्ण

कार्यालय सहयोगीको लागि ९३ हजारले दिए आवेदन, तीमध्ये ३७०० जना पिएचडी उत्तिर्ण

एजेन्सी । भारतमा बेरोजगारीको संख्या ह्वात्तै बढेको एक रिपोर्टले देखाएको छ । मोदी सरकार आएपछि रोजगारीका क्षेत्रमा भएको कामलाई लिएर सर्वत्र आलोचना हुन थालेको छ ।