IIMS College

ISMT

HUB Education

इन्टरका मार्टिनेजलाई तीन खेलमा प्रतिबन्ध !

  • मंगलबार, १४ माघ, २०७६
  • 2 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । इटालियन क्लब इन्टर मिलानका स्ट्राइकर लौटारो मार्टिनेजलाई तीन खेलमा प्रतिबन्ध हुन सक्ने जनाइएको छ । आइतबार राति सम्पन्न घरेलु लिग अन्तर्गतको खेलमा क्याग्लीआरीविरुद्धको खेलमा रेफ्रीसँग अभद्र व्यवहार गरेका अर्जेन्टिनी स्टार मार्टिनेजमाथि तीन खेलमा प्रतिबन्ध हुन सक्ने समाचार प्रकाशित भएका हुन् ।

 

खेलको अन्तिम समयमा उनले खेलका रेफ्री जियानलुका मनागानेइलोलाई मुख छोडेर गाली गरेका थिए । खेलको इन्जुरी समयमा पहेँलो कार्ड पाएपछि उनले रेफ्रीविरुद्ध अभद्र व्यवहार गरेका थिए । र, रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदानबाहिर पठाएका थिए ।

 

उक्त खेलमा इन्टरले १–१ गोलको बराबरी खेलेको थियो ।


थप समाचार

सङ्क्रमण रोक्न जोर्डनमा कफ्र्यू, आदेशको पालना भए नभएको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने

  • 2 minutes ago
सङ्क्रमण रोक्न जोर्डनमा कफ्र्यू, आदेशको पालना भए नभएको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने

एजेन्सी । जोर्डनले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणलाई यहाँका वस्तीमा फैलिनबाट रोक्ने प्रयासस्वरूप गत महिनाको अत्यदेखि घोषणा गरेका कफ्र्र्यू आदेशको पालना भए नभएको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने

विदेशमा रहेका ६१ हजार नेपाली भित्रिए, कुन देशबाट कति आए ?

  • 8 minutes ago
विदेशमा रहेका ६१ हजार नेपाली भित्रिए, कुन देशबाट कति आए ?

काठमाडौँ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो छ । यो अवस्थामा विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश फर्किएको सङ्घीय मामिला तथा

अमेरिकामा कोरोना भाइरसका कारण शनिबारमात्रै चार जना नेपालीको मृत्यु

  • 15 minutes ago
अमेरिकामा कोरोना भाइरसका कारण शनिबारमात्रै चार जना नेपालीको मृत्यु

काठमाडौँ । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुग



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।