IIMS College

ISMT

HUB Education

जम्मु काश्मिर घटनाः बलिउडले पाकिस्तानी कलाकारहरुलाई बहिस्कार गर्ने, सिद्धु थप विवादमा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । जम्मु काश्मिरमा भएको घटनापछि बलिउड पनि कडा कदम उठाएको छ । बलिउडबाट पुर्ण रुपमा पाकिस्तानी कलाकारलाई बहिस्कार गर्न निर्णय गरिएको छ ।

 

फेडरेशन अफ वेस्र्टन इण्डिया सिने एम्प्लाइजका अध्यक्ष बिएन तिवारीले सबै फिल्म संगठनले हिन्दी फिल्ममा काम गर्ने जोकोही पाकिस्तानी कलाकारलाई बहिस्कार गर्न आग्रह गरेका छन् ।

 

आइएफटीडिएका अध्यक्ष अशोक पण्डितले पनि फिल्म संगठनले पुर्व क्रिकेटर तथा काँग्रेस नेता नवोजित सिद्धुलाई पनि बहिस्कार गर्न भनेका छन् ।

 

सिद्धुले जम्मु काश्मिरमा भएको घटनाको निन्दा गरेका थिए तर, केही महिना अगाडि पाकिस्तान गएर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका कारण उनी आलोचित भएका थिए ।

 

उनले प्रतिक्रिया दिदाँ एकदुई जना व्यक्तिले गरेको हर्कतका कारण पुरै देशलाई दोषी बनाउन गलत भएको बताएका थिए । त्यसपछि एकपछि अर्को गर्दै विवादमा उनी तानिरहेका छन् । उनले कपिल शर्माको ‘द कपिल शर्मा सो’ पनि छोडेको बताइएको छ । 

 


थप समाचार

ऊर्जामन्त्री पुनले गृहजिल्ला रोल्पामा स्वास्थ्य सामग्री पठाए

  • 7 minutes ago
ऊर्जामन्त्री पुनले गृहजिल्ला रोल्पामा स्वास्थ्य सामग्री पठाए

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृहजिल्ला रोल्पामा कोभिड–१९ रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । मन्त्री पुनले आज चिकित्सक र स्वास्थ्यकर्मीले प्रयो

धादिङको चेपाङ बस्तीमा खाद्यन्न सकियो

  • 12 minutes ago
धादिङको चेपाङ बस्तीमा खाद्यन्न सकियो

धादिङ । फाटेको पुरानो अनि मयल परेको लुगा । धमिलो अनुहार अनि काखमा एकसो लुगामा काखे बच्चा बोकेर गाउँ हिँडेको अवस्थामा भेटिइन् २१ वर्षीया सानुमाया चेपाङ । बेनिघाटरोराङ गाउँपालिका–६ ममाङकि सानुमायाँ गाउँ

अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पक्षपात गरेको भन्दै आलोचना

  • 42 minutes ago
अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पक्षपात गरेको भन्दै आलोचना

सिड्नी । अष्ट्रेलियाको माइग्रेन्ट वर्कर्स सेन्टरका प्रमुख म्याट कुन्केलले विद्यार्थीसहित अस्थायी भिसामा रहेकाहरुलाई सरकारले गरेको व्यवहारप्रति आपत्ति जनाएका छन् । कोरोना भाइरस (कोभिड– १९)को संक्रमणको



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।