IIMS College

ISMT

HUB Education

१६ करोड खर्च गरेर सजाइएको सुनैसुनको मण्डप

Education Park

Kathmandu Trade Show

Royal Education Foundation

एजेन्सी । भारतको कोलकाताको दुर्गा ‘पंडाल’ अर्थात मण्डप आफ्नो सजावटले विश्वमा नै चर्चीत बनेको छ । यसपटक कोलकातामा सुनले सजाइएको मण्डप तयार गरिएको छ ।

मौर्यकालील महलको आकृतिमा निर्मित १०० फिट अग्लो यस मण्डपलाई निर्माण सम्पन्न गर्न १९ करोड भन्दा बढी खर्च गरिएको छ । भगवती दुर्गा, सरस्वती, लक्ष्मि, कार्तिकेय र गणेशको मुर्तीहरुलाई १६ करोडको सुन प्रयोग गरि सजाइएको छ ।

यस मण्डपको निगरानीको लागि ३०० प्राइभेट र धेरै संख्यामा प्रहरी खटाइएको छ । यसका साथै सीसीटिभीको प्रयोग पनि गरिएको छ । यो मण्डप ५ दिनसम्म खुला हुनेछ । यसका साथै मण्डपको अवलोकन गर्न ५ दिनमा १० लाखभन्दा बढी मानिसले अवलोकन गर्ने पनि आंकलन गरिएको छ । 

थप समाचार

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

  • 3 hours ago
ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

  • 3 hours ago
आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

  • 3 hours ago
जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा शुरु

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा  शुरु

रुपन्देही । बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ ।

विचित्र विश्व