बार्सिलोनाको सेभियामाथि सहज जित

  • सोमबार, २० असोज, २०७६
  • 7 months ago
  • खेल

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले आफ्नै घरेलु मैदान क्याम्प नोउमा सेभियालाई ४-० गोलले पराजित गरेको हो ।

 

बार्सिलोनाको जितमा २७ औं मिनेटमा लुइस स्वारेज, ३२ औं मिनेटमा अउर्तो भिडाल, ३५ औं मिनेटमा उसमान डेम्बेले र ७८ औं मिनेटमा लियोनल मेस्सीले गोल गरेका थिए । यसका साथै बार्सिलोना अन्तिम समयमा ९ खेलाडीमा सीमित भएको थियो ।

 

८७ औं मिनेटमा रोनाल्ड अरुजो र ८८ औं मिनेटमा उसमान डेम्बेलेले रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । जितसँगै बार्सिलोना ८ खेलबाट १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको रियलसँग २ अंकको अन्तर बनाउँदा सेभिया भने १३ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ ।  


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 7 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 7 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 7 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।