IIMS College

ISMT

HUB Education

अनौठा कानून रहेका यी ४ देश

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । समाजलाई सही ढंगले चलाउन कानूनको आवश्यकता पर्दछ । यदि सही कानून व्यवस्था नहुँदा स्वभाविक रुपमा विभिन्न समस्याहरु पैदा हुने गर्दछ । यसै सन्दर्भमा विश्वमा अनौठा कानून रहेका छन् जसको बारेमा सुन्दा अचम्म लाग्न सक्छ । 

 

१. चुइंगम खान प्रतिबन्ध 

मद्यपान, लागुऔषध जस्ता दुव्र्यसनीको प्रतिबन्ध बारे तपाइले सुन्दै आउनुभएको छ होला । तर विश्वमा यस्तो देश पनि रहेको छ जहाँ चुइंगम खान प्रतिबन्ध लगाइएको छ । सिंगापुरमा सन् २००४ देखि नै चुइंगममा रोक लगाइएको छ । 

 

२. आफ्नो मर्जीले बच्चाहरुको नाम राख्न नपाइने 

बच्चा तपाईको नै हो, तर उसको नाम तपाई आफू खुसी राख्न पाउनुहुन्न । यसको लागि सरकारले तय गर्छ की बच्चाको नाम तपाई के राख्नुहुन्छ भनेर । यो अनौठो कानून डेनमार्कको रहेको छ । यसका लागि डेनमार्क सरकारले ७ हजार नामको सुची दिन्छ र त्यसलाई तपाईले छानेर आफ्नो बच्चाको नाम राख्न सक्नुहुन्छ । 

 

३. जगिङ्ग प्रतिबन्ध

पूर्वी अफ्रीकामा बुरुन्डी यस्तो देश रहेको छ जहाँ तपाई जगिंङ्ग गर्न सक्नुहुन्न । स्वास्थ्यको लागि जगिङ्ग गर्नु लाभदायक हुन्छ तर तपाई यो देशमा जगिङ्गमा निस्कन सक्नुहुन्न । खासगरि सन् २०१४ मा यहाँका राष्ट्रपतिले जगिङ्गमा रोक लगाएका थिए । 

 

४. नीलो जिन्स प्रतिबन्ध

उतर कोरियाका तानाशाह किम जोंगको तानाशाही सँग तपाई परिचित भएको हुनुपर्छ । उत्तर कोरियाका अनौठा कानूनबारे संसारमा चर्चा चल्ने गर्छ । यसै देशमा नीलोे रंगको जिन्स प्रतिबन्ध गरिएको छ । पश्चिमी संस्कृतिको प्रभावबाट बचाउनका लागि उत्तर कोरियामा यस नीलोे जिन्सलाई प्रतिबन्ध गरिएको हो । 

 


थप समाचार

सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

  • 14 hours ago
सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रा

काठमाडौँ उपत्यकाबाट दुई हजार ६७६ गाडी नियन्त्रणमा

  • 14 hours ago
काठमाडौँ उपत्यकाबाट दुई हजार ६७६ गाडी नियन्त्रणमा

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठम

कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

  • 14 hours ago
कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले नोबेल कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाउन माग गरेको छ । युनियनका महासचिव योगेन्द्रबहादुर कुँवरले बुधबार एक विज्ञप्तीमार्फत कोरोना भाइरस रोकथाम तथा नि



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।