IIMS College

ISMT

HUB Education

ए डिभिजन लिग अाजदेखि सुरू

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग आजदेखि सुरु हुँदैछ । 

 

घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग आजदेखि सुरु हुन लागेको हो । 

 

रेलिगेशन नहुने प्रावधानसहित सुरु हुन लागेको लिगमा ए डिभिजनका १४ क्लबले करीब तीन महीना प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिता आगामी माघ १६ गतेसम्म चल्नेछ । 

 

प्रतियोगिताको उद्घाटन खेलमा आज दिउँसो त्रिभुवन आर्मी क्लब र न्यूरो टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । 

 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे सुरु हुने लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । 


थप समाचार

चुस्त–तन्दुरुस्त अभिनेत्री दिशा पटानी

  • 4 minutes ago
चुस्त–तन्दुरुस्त अभिनेत्री दिशा पटानी

बलिउडकी फिट अभिनेत्रीमा पर्छिन्, दिशा पटानी । उनले आफ्नो शरीर गठिलो देखिने गरी फोटो बेला–बेलामा इन्स्टाग्राममा राख्ने गरेकी छन् । दिशाले आफूलाई तन्दुरुस्त बनाउन हरेक विहान कार्डियोसँगै डान्स, किक बक्स

सुस्तामा आठ महीनामा बिजुली बल्ने

  • 7 minutes ago
सुस्तामा आठ महीनामा बिजुली बल्ने

परासी । अन्धकारमा बस्दै आएका सुस्तावासीलाई बिजुलीको पहुँचमा पुर्याउने उद्देश्यले सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण थालिएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने

‘पुनःनिर्माण’ले नछोएका ८३ विद्यालय

  • 19 minutes ago
‘पुनःनिर्माण’ले नछोएका ८३ विद्यालय

काभ्रेपलाञ्चोक । भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ८३ विद्यालयलाई अहिलेसम्म पुनःनिर्माण योजनाले छोएको छैन । पुनःनिर्माण योजनाले नछोएका अधिकांश विद्यालयका विद्यार्थी अस्थायी छाप्रोमा पढ्न ब



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब्यायममा विशेष ध्यान दिन्छन् ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।