यस्तो छ रनवीर कपुरको अजबगजबको लाइफस्टाइल !

बलिउड–बलिउडका चकलेटी हिरो रनवीर कपुरको जन्म एक फिल्मी परिवारमा भएको थियो । उनका पिता ऋषि कपुर र आमा नितु कपुर बलिउडका चर्चीत कलाकारहरु हुन् ।

 

उनको परिवारका प्राय सबै सदस्यहरु फिल्मी क्षेत्रमा रहेका छन् । पढाइप्रति चासो कम हुँदै गएपछि उनले फिल्मी क्षेत्रमा प्रवेश गर्ने निर्णय गरे । फिल्म अध्ययनका लागि उनी अमेरिका हानिए ।

 

उनले लि स्ट्रासबर्ग इन्सिटुटमा फिल्म मेकिङबारे अध्ययन गरे । उनले सर्ट मुभी प्यासन टु लवमा काम गरे । यस फिल्मको निर्देशन समेत आफैले गरे । त्यसपछि उनको बलिउड यात्राले रफतार लिने काम गर्यो । 

 

फोब्र्सका अनुसार उनको आम्दानी १५ मिलियन डलर रहेको छ ।  

 

उनको कुल नेटवर्थ ४० मिलियन डलर रहेको छ । 

 

घरहरु

कृष्ण राज बंगला, बान्द्रा–१६,०६८ डलरः सन् १९८० मा किनिएको यो पारिवारिक घर हो ।

कपुर परिवारले आफ्नो बंगला परिवर्तन गरेर १५ तल्ले बिल्डिङ बनाउने योजना बनाइरहेको छ । 

बास्तु बिल्डिङ, पाली हिल, बान्द्रा–५.१ मिलियन डलर

ट्रम्प टावरमा अपार्टमेन्ट–१.९ मिलियन डलर

 

कारहरु

अउडी ए८–१.१८ करोड भारतीय रुपैयाँ

२००९ रेन्ज रोभर–१.२ करोड भारतीय रुपैयाँ

अउडी आर८–२.५५ करोड भारतीय रुपैयाँ

मर्सिटीज बेन्ज जि६३ एमजी–१.४५ करोड भारतीय रुपैयाँ

 

बाइक

हार्ले डेबिडसन फ्याट बोए–१५.५ लाख भारतीय रुपैयाँ

 


थप समाचार

१४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मललाई ए स्टारले सहयोग गर्ने

  • 7 minutes ago
१४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मललाई ए स्टारले सहयोग गर्ने

उक्त कम्पनीले 
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्जालाई सहयोग गर्न लागेको ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामीले बताए ।

आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

  • 14 minutes ago
आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

गलेश्वर । नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ ।

नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

  • 25 minutes ago
नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

सिराहा । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँ नै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।