IIMS College

ISMT

HUB Education

यी हुन् विश्वकै सर्वाधिक महँगा लिपिस्टिक

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । महिलाले प्रयोग गर्ने सामाग्रीहरुको बजारमा मुल्य फरक फरक छन् । त्यो पनि ब्राण्ड अनुसार मुल्य निर्धारित हुन्छ । युवतीहरुले सबैभन्दा बढी प्रयोग गर्ने सौन्दर्यको सामाग्री हो लिपिस्टिक ।

 

प्राय युवतीहरुले कति पर्ने लिपिस्टिकको प्रयोग गर्लान् ? कहिल्यै सबैभन्दा महँगो लिपिस्टिकका बारेमा थाहा पाउनु भएको छ । थाहा पाउनुहोस् विश्वकै महाँगा लिपिस्टिकका बारेमा

 

१०. स्टी लाउडर लिपिस्टिकः ३५ डलरः प्रतिस्टीक

९. डोल्स एण्ड गाबाना मोनिका भोलुपटुयस लिपिस्टिकः ३७ डलर–प्रति स्टीक

८. क्रिस्टियन डियोर रोज नम्बर ९९९ लिपिस्टिकः ३८ डलर–प्रति स्टीक

७.  गिभेन्ची ले रोग रोज ड्रेसिङ लिपिस्टीकः ३८ डलर–प्रति स्टीक

६. कानेभो सेनसाइ इन्टेस लास्टिङ लिपिस्टिकः ४० डलर प्रतिस्टीक

५. गयरलेन रोग जी जिवेल लिपिस्टीक कम्प्याक्टः ५५ डलर प्रतिस्टीक

४. ए प्रारिरी सेलुलर लक्स लिपिस्टीकः ६० डलर प्रतिस्टीक

३. सिस्ले हाइड्रेटिङ लिपिस्टीकः ७५ डलर प्रतिस्टीक

२. गुइरलेन किसकिस गोल्ड एण्ड डायमण्ड लिपिस्टिकः ८० डलर प्रतिस्टीक

१. एच. कउटुर बिउटी डायमण्ड लिपिस्टिकः १४ मिलियन डलर प्रतिस्टीक

 


थप समाचार

संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक

  • 7 minutes ago
संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक

काठमाडौँ । नेपालको एतिहासिक संविधासभाबाट संविधान जारी भएको चार वर्ष पुगेको अवसरमा सङ्घीय, प्रदेश र स्थानीय तहले विशेष रुपमा ‘चांैथो संविधान दिवस’ मनाउने तयारी गरेका छन् ।

खुला हृदयका अमिताभ : ‘सई रा नरसिम्हा रेड्डी’का लागि कुनै पारिश्रमिक लिएनन्

  • 9 minutes ago
खुला हृदयका अमिताभ : ‘सई रा नरसिम्हा रेड्डी’का लागि कुनै पारिश्रमिक लिएनन्

एजेन्सी । दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीले कैयौं वर्षसम्म दर्शकहरुको मन जित्न सफल छन् । केवल आम सर्वसाधारणका लागि मात्र नभई फिल्म स्टार्सका लागि पनि उनको मनमा एक छुट्टै प्रकारको सम्मान रहेको छ । यस

घरबासले ल्याउँदैछ समृद्धि

  • 10 minutes ago
घरबासले ल्याउँदैछ समृद्धि

राँझा । बाँकेमा सञ्चालित सामुदायिक घरबासले गाउँघरमै रोजगारीका अवसर सिर्जना गरिदिएको छ । विसं २०७० मा शुरु भएको गाभर भ्याली सामुदायिक घरबास अहिले नेपालकै नमूना घरबासका रुपमा चिनिन्छ ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।