IIMS College

ISMT

HUB Education

के अपराजित हुँदै लिभरपुलले यस सिजनको उपाधि जित्ला त ?

  • आइतबार, १५ मंसिर, २०७६
  • 4 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । यस सिजन उच्च फर्ममा रहेको लिभरपुल १४ खेलमा पनि अपराजित रहेको छ । आर्सनल, म्यानचेस्टर सिटी, चेल्सी, टोटनहम, लेस्टर सिटीजस्ता क्लबले पनि लिभरपुललाई रोक्न सकेनन् ।

 

म्यानचेस्टर युनाइटेडले भने लिभरपुलसँग बराबरी खेल खेलेको थियो । समिक्षकहरुका अनुसार यस सिजन लिभरपुलले प्रिमियर लिग उपाधि जित्ने सम्भावना अधिक रहेको छ ।

 

प्रतिस्पर्धी टोलीहरुले देखाएको कमजोर लयका कारण पनि लिभरपुललाई सजिलो भएको उनीहरुको ठम्याइ रहेको छ । लिभरपुलका स्टार खेलाडीहरु भिर्जिल भ्यान ड्याक, साडियो माने, मोहमम्द सलाह, रोबर्टसन, विजयाल्डम, रोबर्टो फिरमिन्हो लगायत अधिक खेलाडीहरु उच्च फर्ममा रहेका छन् ।

 

हरेक खेलमा प्रभावशाली खेल देखाउन सफल यो टिमलाई पराजित गर्न अन्य क्लबहरुले कठिन यात्रा गर्नुपर्ने समिक्षकहरु बताउँछन् । १४ खेलमा ४० अंक जोड्दै शिर्षस्थानमा रहेको लिभरपुल ३१ खेलमा अपराजित रहेको छ ।

 

अझै नयाँ रेकर्ड बनाउने तयारीमा लिभरपुल रहेको समिक्षकहरु बताउँछन् । गएको सिजन पनि लिभरपुल एक खेलमात्र पराजित भएको थियो । म्यानचेस्टर सिटीलाई कडा टक्कर दिएको लिभरपुल झिनो अंकले प्रिमियर लिग उपाधि जित्नबाट चुकेको थियो । 


थप समाचार

'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

  • 31 minutes ago
'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

काठमाडाैँ । शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उहाँले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरनुभएको थियो । उहाँको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेप

नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

  • 49 minutes ago
नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

काठमाडौँ । नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप तीनजनामा कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।

अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

  • 1 hour ago
अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

सिड्नी । पछिल्लो समय कोरोना भाइरसका कारण अष्ट्रेलियामा रहेका नेपालीहरुलाई कठिन अवस्थाबाट गुज्रिनु परेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई प्रधानमन्त्री स्कट मोरिसनले दिएको टिप्पणीले पनि धेरै विद्या



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।