IIMS College

ISMT

HUB Education

'लिभरपुलका अलेकजेण्डर आरनोल्डले बेलोन डि’ओर जित्न सक्छन्'

  • आइतबार, ४ फागुन, २०७६
  • 1 month ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । पछिल्लो समय लिभरपुलका स्टार खेलाडी ट्रेन्ट अलेकजेण्डर आरनोल्ड निकै चर्चामा रहेका छन् । उनको खेलबाट प्रभावित भएका ब्राजिलियन लिजेण्ड क्याफुले समेत तारिफ गरेका छन् ।

 

क्याफुले भनेका छन्,‘लिभरपुलका २१ वर्षिय खेलाडी आरनोल्डले बेलोन डि ओर जित्ने सम्भावना निकै बलियो रहेको छ । उनले यस सिजन उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेका छन् । उनले गोलका लागि दिने एसिस्ट छ त्यो विशेष रहेको छ ।’

 

उनले भनेका छन्,‘उनीमा ब्राजिलियन फुटबल खेल्ने शैली रहेको छ । उनी विश्वकै उत्कृष्ट खेलाडी हुन् यसमा कुनै शंका रहेको छैन ।’

 

क्याफुले उनलाई सुझाव दिदै भनेका छन्,‘बितेको केही वर्षदेखि तिमीले जस्तो खेल प्रदर्शन गर्दै आइरहेका छौँ त्यसरी नै अगाडि बढ्नु । बेलोन डिओर जित्ने सम्भावना बलियो रहेको छ ।


थप समाचार

विदेशमा रहेका ६१ हजार नेपाली भित्रिए, कुन देशबाट कति आए ?

  • 5 minutes ago
विदेशमा रहेका ६१ हजार नेपाली भित्रिए, कुन देशबाट कति आए ?

काठमाडौँ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो छ । यो अवस्थामा विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश फर्किएको सङ्घीय मामिला तथा

अमेरिकामा कोरोना भाइरसका कारण शनिबारमात्रै चार जना नेपालीको मृत्यु

  • 12 minutes ago
अमेरिकामा कोरोना भाइरसका कारण शनिबारमात्रै चार जना नेपालीको मृत्यु

काठमाडौँ । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुग

लकडाउन उल्लङ्घन गर्ने एक हजार ८०० लाई कारवाही

  • 16 minutes ago
लकडाउन उल्लङ्घन गर्ने एक हजार ८०० लाई कारवाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्न गर्ने ४५२ महिलासहित एक हजार ८०७ जनालाई आज कारवाही गरिएको छ । आज दिनभर २४० दुईपाङ्ग्रे र नौ चारपाङग्रे गरी २४९ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर कार



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।