टाढाको सम्बन्ध कसरी मजबुत गराउने ?

प्रतिकात्मक तस्बिर

एजेन्सी । लामो दुरीका सम्बन्धहरुमा छिट्टै तित्तता पैदा हुने र धेरै समयसम्म नटिक्ने गरेका प्रशस्तै उदाहरणहरु हाम्रो समाजमा भेटिन्छन् । किनकी दुरीको साथै मनमा पनि दुरी बढ्न थाल्दछ । लामो दुरी जस्तै भावनामा पनि दुरी देखिन थाल्छ ।

 

किनकी लामो दुरीको सम्बन्धमा जोडी आफ्नो भावनाहरु एक अर्कासँग बाँड्न असफल भइरहेका हुन्छन् । जसको कारण सम्बन्धहरु कमजोर हुँदै जान्छन् र अन्त्यमा टुट्छ ।

 

लामो दुरीका सम्बन्धहरु बचाउँन विभिन्न उपायहरु अपनाएर सम्बन्धलाई मिठास बनाउन सकिन्छ । जसको लागि यहाँ केहि उपायहरु उल्लेख गरिएको छ ।

 

दिनहुँ फोन वा म्यासेज गर्नुहोस्

 

कुनै एक निश्चित समय मिलाएर दिनहुँ फोन वा म्यासेज गर्ने गर्नुस् । एक अर्काको बारेमा प्रतिकृया जनाउनुहोस् र लामो समयसम्म कुराकानी गर्नुस् । साथै सुत्नुअघि सधैँ म्याजेज वा फोन गर्नुस् । अनि दिनभरिको गतिविधिको बारेमा भन्नुस्, सोध्नुहोस् । भिडियो च्याट गर्नुस् । जतिसक्दो धेरै सम्पर्कमा रहने कोषिस गर्नुस् । र रोमान्टीक म्यासेज गर्ने गर्नुस् तपाईको सम्बन्ध सधैँ प्रगाढ भइरहन्छ ।

 

भिडियो च्याट गर्नुस्

 

जब भिडियो च्याट गर्नुहुन्छ सम्झनुहोस् तपाईहरु डेटमा हुनुहुन्छ । आफ्नो पार्टनरको लागि तयार हुनुहोस् र फूल लिएर भिडियो च्याट गर्नुस् ।

 

सरप्राइज दिनुहोस्

 

आफ्नो पार्टनरको लागि समय निकाल्नुहोस् र उनीहरुलाई सरप्राइज दिनको लागि विदा मिलाएर उनीहरु भएको ठाउँमा जानुहोस् ।

 

गीफ्ट पठाउनुहोस्

 

तपाई आफ्नो पार्टनरलाई कार्ड, चकलेट जस्ता गीफ्ट पठाउन सक्नुहुन्छ । र विनाकारण शंका पनि गर्ने नगर्नुहोस् ।

 

रोमान्टीक म्यासेज गर्नुस्

 

विभिन्न सामाजिक सञ्जालमा आफ्नो पार्टनरसँग जोडिनुहोस् र रोमान्टीक म्यासेज गर्नुस् । जस्तै ‘आई लव यू’, ‘आई मीस यू’ शब्दहरु धेरै प्रयोग गर्नूस् । साथै भावनात्मक म्यासेजहरु धेरै गर्नुस् ।

 


थप समाचार

सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

  • 3 hours ago
सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

काठमाडाैँ । कोरोना सङ्क्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको

प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

  • 3 hours ago
प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जा

‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

  • 3 hours ago
‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । लामो समयको बन्दाबन्दीले उद्योगी व्यवसायी मारमा परेका छन् । बैंकको चर्को ब



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।