पक्राउ परेका महरालाई नर्भिक अस्पतालमा भर्ना गरियो

काठमाडौँ । बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ । प्रेसरको समस्या देखिएपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । 

 

सोमबारदेखि उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्याइएको हो ।

 

संसद सचिवालयका एक कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेपछि उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो । हिरासतमा रहँदा पनि महरालाई चिकित्सकहरुले स्वास्थ्यजाँच गरिरहेका थिए ।

 


थप समाचार

कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

  • 19 minutes ago
कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्ला मृतक दोलखाका ७

रुपातालमा थापेको महाजालमा परेको माछा

  • 23 minutes ago
रुपातालमा थापेको महाजालमा परेको माछा

कास्की । कास्कीको तेस्रो ठूलो रुपातालमा थापेको महाजालमा परेको माछाका साथ रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका कर्मचारी । संस्थाले तालको संरक्षणसहित माछापालनबाट मनग्य आम्दानी गर्दै आएको छ । त

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालमा रातदिन खटिएकी एक डाक्टरको कथा

  • 37 minutes ago
काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालमा रातदिन खटिएकी एक डाक्टरको कथा

चितवन । दुई बालबालिका माइतीमा छाडेर डा शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी( अस्पतालको नेतृत्व गरिरहेकी छन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि वैशाख १० गतेबाट सो अस्प



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।