IIMS College

ISMT

HUB Education

‘अर्जुन र मलैकाले विवाह गरे हुन्छ'

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बलिउडमा अर्जुन र मलैकाको सम्बन्ध चर्चामा रहेको छ । अर्जुनले अरबाज खानकी श्रीमती मलैकासँग सम्बन्ध विस्तार गरिसकेका छन् । उनले मलैकासँग बोलीचाली केही ज्यादा नै गर्न थालिसकेका छन् । उनीहरु विवाहको तयारीमा समेत रहेको मिडिया रिपोर्टमा चर्चा भएको छ । 

 

कुनै समय खान परिवारभित्र यो कुरा थाहा थिएन । तर, जब अर्जुनले अर्पितासँग ब्रेकअप गरे तब मिडियामा अर्जुन र मलैकाको सम्बन्धबारे राजीव मसन्दले कसैको पनि नाम नलिई सबै कुरा छरपष्ट पारिदिएका थिए । त्यसपछि खान परिवारमा झै झगडाको वातावरण सुरु हुन पुग्यो । अरबाज र मलैकाको सम्बन्ध मिलाउन सलमान खानले अहम भुमिका खेलेका थिए । 

 

उनले अर्जुनलाई बलिउडबाट ब्बोइकट नै गर्ने धम्की दिए । तर, उनको प्रयास सफल हुन सकेन । अन्ततः मलैका र अरबाजले १८ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुग्याउने निर्णय लिए । डिभोर्स लगत्तै अर्जुन र मलैकाको सम्बन्ध छताछुल्ल भयो ।

 

उनीहरु खुलेआम नै एक अर्कालाई डेट गर्न थाले । केही बलिउड कलाकारहरुले त उनीहरु विवाहको तयारीमा समेत रहेको बताए । प्रियंका चोपडाले उनीहरु विवाह गर्दा हुने समेत बताएकी थिइन् । 


थप समाचार

धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण

  • 1 minute ago
धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण

काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना सङ्क्रमणको शङ्कास्पदहरुको परीक्षण गर्ने काम शुरु भएको छ । परीक्षणका लागि विदेशबाट आएका र केही शङ्कास्पद व्यक्तिहरु गरी पहिलो

ढिस्कोमा पुरिएर दुई जना बालकको मृत्यु

  • 7 minutes ago
ढिस्कोमा पुरिएर दुई जना बालकको मृत्यु

काठमाडौँ । सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिकास्थित मोहनपुरमा आज दिउँसो ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिका–६ मोहनपुर निवासी रोहित ख

मोरक्कोमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि पाँच हजार कैदी रिहा गरिने

  • 10 minutes ago
मोरक्कोमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि पाँच हजार कैदी रिहा  गरिने

एजेन्सी । मोरक्कोका राजा मोहम्मद छैठौँले आइतबार पाँच हजारभन्दा बढी कैदीहरूलाई माफी दिएका छन् । कारागारमा भीडभाड हुँदा कोरोना भाइरस सङ्क्रमण फैलिनसक्न भन्दै निश्चित चरणमा पार गरिसकेका उनीहरूलाई रिहा गर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।