IIMS College

ISMT

HUB Education

अभिनेत्रीहरु जसले अर्को धर्म मान्ने व्यक्तिहरुसँग विवाह गरे

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बलिउड–बलिउडको फेशन र लाइफस्टाइलको धेरै मानिसहरु फ्यान रहेका छन् । ती सेलिब्रिटीहरुको पनि आफ्नै व्यक्तिगत जीवन हुन्छ । बलिउडका केही यस्ता अभिनेत्रीहरु रहेका छन् जसले अर्को धर्म मान्ने व्यक्तिहरुसँग विवाह गरे । यी हुन् ती अभिनेत्रीहरु 

 

१. प्रिति जिन्दा

प्रितिले अमेरिकीन नागरिक जीन गुडइनफसँग विवाह गरेका थिए । उनी पेशाले एक फाइनानसियल एनालिस्ट हुन् । 

 

२. उर्मिला मातोडकर

उर्मिलाको जन्म महाराष्ट्रियन परिवारमा भएको थियो । उनले काश्मिरी मोहसिन अख्तरसँग विवाह गरेकी थिइन् । 

 

३. करीना कपुर

करीना कपुरले सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान तैमुर अली खान रहेका छन् । 

 

४. जेनेलिया डिसुजा

जेनेलियाको जन्म एक क्रिश्चियन परिवारमा भएको थियो । उनले सन् २०१२ मा हिन्दु परिवारमा जन्मिएका रितेश देशमुखसँग विवाह गरेका थिए । 

५. अमृता सिंह

अमृताको जन्म एक सिख परिवारमा भएको थियो । उनले सैफ अली खानसँग विवाह गरेकी थिइन् । तर, यिनीहरुको डिभोर्स भइसकेको छ । यिनीहरुको दुई सन्तान रहेका छन् । 

 

६. आयशा टाकिया

गुजरातको हिन्दु परिवारमा जन्मिएकी आयशाले फरहान आजमीसँग विवाह गरेकी थिइन् । फरहान एक पोलिटिशियनका सन्तान हुन् । 

 


थप समाचार

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

  • 25 minutes ago
कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

एजेन्सी । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिन्छन् ।

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

  • 35 minutes ago
श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्

बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

  • 40 minutes ago
बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

एजेन्सी । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।