IIMS College

ISMT

HUB Education

छोराछोरीले विवाह ढिलो वा चाँडो गर्नु आमाबुबा प्रमुख कारण !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् । सायद उनीहरु आफ्ना आमाबुबाले गरेको गलत निर्णयबाट बच्न चाहन्छन् । 

 

एक अध्ययनका अनुसार विवाह गर्ने निर्णय लिन व्यक्तिले आफ्नी आमाको विवाह तथा वैवाहिक अवस्था हेरेर निर्णय लिने गर्छन् ।  यसले जीवनसाथी छान्ने निर्णयमा ठुलो असर पार्ने अनुसन्धानले निष्कर्ष निकालेको छ । अध्ययनमा २,५८१ जना आमाहरु र ३,९१४ जना बच्चाहरु समावेश गरिएको थियो । 

 

अध्ययनकर्ताका अनुसार सानो उमेरमा विवाह गरेकी आमाको वैवाहिक जीवन सफल रहेको छ भने उनीहरु पनि २० वर्षको वा सो भन्दा पहिला नै विवाह बन्धनमा बाधिन चाहन्छन् । तर, यदी आमाको विवाह सानो उमेरमा भएर पनि वैवाहिक जीवन राम्रो हुँदैन उनीहरुका बच्चाहरु भने विवाह त गर्छन् तर निकै ढिला । 

 

अध्ययनकर्ता भन्छन्,‘बच्चाहरु आफ्ना माता–पिताको पारपाचुकेलाई देखेर पनि जीवन साथी कस्तो रोज्नेबारे गम्भिर भएर निर्णय लिन्छन् । यस्ता निर्णय लिन उनीहरु धेरै समय खर्चिने गर्छन् ।’

 


थप समाचार

बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

  • 1 minute ago
बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो ।

धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण

  • 11 minutes ago
धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण

काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना सङ्क्रमणको शङ्कास्पदहरुको परीक्षण गर्ने काम शुरु भएको छ । परीक्षणका लागि विदेशबाट आएका र केही शङ्कास्पद व्यक्तिहरु गरी पहिलो

ढिस्कोमा पुरिएर दुई जना बालकको मृत्यु

  • 17 minutes ago
ढिस्कोमा पुरिएर दुई जना बालकको मृत्यु

काठमाडौँ । सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिकास्थित मोहनपुरमा आज दिउँसो ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिका–६ मोहनपुर निवासी रोहित ख



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।