IIMS College

ISMT

HUB Education

उमेरले ४० काटेका यी चर्चित अभिनेताहरु अझै अविवाहित

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेताहरु रहेका छन् जो उमेरले ४० काट्दा समेत विवाह बन्धनमा बाँधिएका छैनन् । अभिनय क्षेत्रमा रमाइरहेका उनीहरुले अर्झ पनि विवाहका लागि सुर गरेका छैनन् ।

 

यो विषयमा चर्चा गर्दा सबैभन्दा पहिला उठ्ने नाम हो सलमान खान ।

 

उनी उमेरले ५३ वर्ष भए । तर, अझै पनि उनी विवाहका लागि तयार नरहेको बताउँदै आइरहेका छन् ।

 

मिडिया रिपोर्टका अनुसार उनी सरोगेसीमार्फत पिता बन्न चाहन्छन् ।

 

त्यस्तै अरु अविवाहित अभिनेताहरुको सुची यस्तो रहेकोछ  । 

 

२. डिनो मोरिनो

 

३. राहुल खन्ना

 

४. अक्षय खन्ना

 

५. रणदीप हुड्डा

 

६. करन जोहर 

 

७. मनिष मलोहत्रा

 

८. साजिद खान

 

९. उदय चोपडा

 

१०.राहुल बोस

 

 


थप समाचार

शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन हाँस्नुपर्छ !

  • 2 minutes ago
शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन हाँस्नुपर्छ !

तनाव जति हुन्छ, उति नै शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्सछ। हाँसोले तनावका हार्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणविरुद्ध लड्ने एन्टीबडी वृद्धि गर्छ। यसले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ। हाँस्

डोटी चेम्बर अफ कमर्सका अध्यक्ष साउदद्वारा १८२ जनालाई न्यानो कपडा वितरण

  • 8 minutes ago
डोटी चेम्बर अफ कमर्सका अध्यक्ष साउदद्वारा १८२ जनालाई न्यानो कपडा वितरण

डोटी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खेगेन्द्रबहादुर साउदले जिल्लामा चिसो बढेपछि यहाँका वृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिकलाई न्य

के महासचिवमा डा. दीपेन्द्र पाण्डेले जित्दैछन् ?

  • 10 hours ago
के महासचिवमा डा. दीपेन्द्र पाण्डेले जित्दैछन् ?

काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को निर्वाचनको पहिलो चरण सम्पन्न भएको छ । पहिलो चरणमा उपत्यका बाहिर निर्वाचनमा समग्रमा ७५ प्रतिशत मतदान भएको निर्वाचन समितिले जनाएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन हाँस्नुपर्छ !

शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन हाँस्नुपर्छ !

तनाव जति हुन्छ, उति नै शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्सछ। हाँसोले तनावका हार्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणविरुद्ध लड्ने एन्टीबडी वृद्धि गर्छ। यसले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ। हाँस्दा वृद्धवृद्धामा अल्जाइमर रोग पनि लाग्न पाउँदैंन।

विचित्र विश्व

ड्राइभरहरुलाई यसरी नियुक्त गर्छन् अम्बानी ?

ड्राइभरहरुलाई यसरी नियुक्त गर्छन् अम्बानी ?

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।