IIMS College

ISMT

HUB Education

बेहुला बन्न सजिलो छैन यो देशमा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

 

विवाहको सम्भावना बढोस्ः यसका लागि जापानका युवा अविवाहित युवकहरु व्यक्तित्वका बाँकी गुणहरु विकसित गरिरहेका छन् । यसलाई ‘इकुमेन’ भनिन्छ । मिडिया रिपोर्टका अनुसार उनीहरुलाई यसबारे पढाउने काम गरिन्छ ।

 

बच्चा पाल्नुको कलाः यस्ता युवाहरुको विवाहको सम्भावना बढेर जान्छ जसलाई बच्चा पाल्ने तरिका आउँछ । जापानमा पुरुषका लागि मात्र चल्ने ‘इकुमेन’ कोर्समा शिक्षकले उनीहरुलाई बच्चालाई कसरी नुहाउने, कपडा लगाउने र महिलाहरुको मनोस्थिति र उनीहरुको नजरिया बुझ्न ट्रेनिङ दिने गर्छन् ।

 

गर्भको बोझः जापानको ओसाका स्थिति रहेको ‘इकुमेन युनिभर्सिटी’ नामको कम्पनीले यस कुराको सुरुवात गरेको हो । कोर्स गर्ने युवाहरुलाई पुरुषको शरिरमा सात किलो भारी प्रेगनेन्सी ज्याकेट बाधेर अभ्यास गराउने काम गरिन्छ । यसो गर्नाले युवाहरुलाई गर्भवती महिलाको पिडा अनुभव गर्ने बताइएको छ ।

 

महिलाहरुलाई के मनपर्छः शारिरीक बोझ बाहेक मानसिक समस्यासँग जुध्ने उपाय पनि दिने गरिन्छ । जस्तै सम्भावित पार्टनरसँग संवाद स्थापित गर्न र उनीहरुको मन नपर्ने कुरा बुझ्न सक्नु ।

 

सर्टिफाइड दुलाहाः पुरुषलाई आफ्नो गुणहरुको एउटा लामो लिष्ट भर्न लगाइन्छ जसलाई महिलाहरु प्राय मन पराउँदैनन् । तर यस युनिभर्सिटीले दिएको सर्टिफिकेट पश्चात सुयोग उम्मेदवार भएको मानिन्छ ।

 

बजारमा मागः विवाहको विज्ञापन गरेपछि जसले उक्त सर्टिफिकेशनबारे कुरा राख्छन् उनीहरु अरुभन्दा विवाहका लागि बढी दाबेदार मानिन्छन् ।

 

जापानमा मात्र किन यस्तो परम्पराः हालै आएको एक सर्वेक्षणका अनुसार जापानमा विवाह योग्य १८ देखि ३४ वर्ष उमेरका ७० प्रतिशत पुरुषहरु र ६० प्रतिशत महिलाहरु अविवाहित रहेका छन् । जापानमा बुढाबुढीहरुको संख्या उच्च रहेको छ । देशमा युवा पिढीको संख्या आवश्यक रहेका कारण पनि सरकारले विभिन्न स्किम ल्याउने गरेको छ ।


थप समाचार

मेसीले जिते लौरियस वल्र्ड स्पोर्टसम्यान अवार्ड

  • 10 minutes ago
मेसीले जिते लौरियस वल्र्ड स्पोर्टसम्यान अवार्ड

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसीले लौरियस स्पोर्टस्म्यान अवार्ड जितेका छन् । सोमबार राति जर्मनको बर्लिनमा भएको कार्यक्रममा उनले पहिलो पटक उक्त अवार्ड जितेका हुन् ।

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

  • 15 minutes ago
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन । सवारी दुर्घटनाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । आज बिहान ४ः३० बजे चितवनको इच्छाकमना गाउँपालिका–६ जलवीरेमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४०३ नंको ड

भ्रमण वर्षलाई लक्षित गरी पहिलो पटक ‘पैदलयात्रा’

  • 28 minutes ago
भ्रमण वर्षलाई लक्षित गरी पहिलो पटक ‘पैदलयात्रा’

रामपुर । भ्रमण वर्ष २०२० लाई लक्षित गरी पहिलोपटक पैदलयात्रा हुने भएको छ । कालीगण्डकी बेँसी पाल्पाको रामपुर नगरपालिका र स्याङ्जाको चापाकोट नगरपालिकालाई जोड्ने गरी सीताकुण्डदेखि रामडाँडासम्म पैदलयात्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

विचित्र विश्व

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

एजेन्सी । विश्वमा फरक समयमा फरक मानिसहरु शक्तिशाली व्यक्तिको रुपमा परिचित रहेका छन् । इतिहासमा राज्यको राजालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो ।