IIMS College

ISMT

HUB Education

बहुविवाह गरेका बलिउडका चर्चीत अभिनेताहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बलिउडका केही यस्ता स्टारहरु रहेका छन् जसले एउटै जीवनसाथीसँग जीवन काट्न चाहेनन् । उनीहरुले जेठी श्रीमतीलाई डिभोर्स दिदै कान्छी ल्याउने काम गरेका थिए ।

 

बलिउडका चर्चीत अभिनेताहरु नै यस सुचीमा रहेका छन् । प्राय कान्छी विवाह गर्न अभिनेताहरुले जेठी श्रीमतिलाई डिभोर्स दिएका छन् । तर, धर्मेन्द्रले भने दुवै श्रीमतिसँग सम्बन्ध स्थापित गरेर बसेका छन् ।

 

कमल हसनले भने दुवै श्रीमतिलाई डिभोर्स दिएका छन् । आउनुहोस् एकपटक हेरौ बहुविवाह गरेका बलिउडका चर्चीत अभिनेताहरु

 

१. कमल हसन

जेठी श्रीमतीः वानी गनपथी (डिभोर्स)

कान्छी श्रीमतीः सारिका ठाकुर (डिभोर्स)

 

२. धर्मेन्द्र

जेठीे श्रीमतीः प्रकाश कौर 

कान्छी श्रीमतीः हेमा मालिनी

 

३. सेफ अली खान

जेठी श्रीमतीः अमृता अरोरा सिंह (डिभोर्स)

कान्छी श्रीमतीः करिना कपुर 

 

४. मिथुन चक्रवर्ती

जेठी श्रीमतिः श्री देवी (डिभोर्स)

कान्छी श्रीमतिः योगिता

 

५. आमिर खान

जेठी  श्रीमतिः रिना दत्त  (डिभोर्स)

कान्छी श्रीमतिः किरन राव

 


थप समाचार

कोरोना नियन्त्रण कोषमा सुनचाँदी व्यवसायी महाङ्घको १५ लाख सहयोग

  • 37 minutes ago
कोरोना नियन्त्रण कोषमा सुनचाँदी व्यवसायी महाङ्घको १५ लाख सहयोग

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा तत्काल रु १५ लाख सहयोग गर्ने भएको छ । महासङ्घका महासचिव धर्मसुन्दर बज्

उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छः मुख्यमन्त्री पौडेल

  • 46 minutes ago
उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छः मुख्यमन्त्री पौडेल

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न बहानामा बिरामीको उपचार नगर्ने अस्पताललाई अनुसन्धान गरेर कारवाही गरिने बताएका छन् । उनले आज एक सन्देश जारी गर्दै अस्पताललाई केवल नाफा र घा

मेगा बैंकद्वारा १ करोड ३५ लाख सहयोगको घोषणा

  • 53 minutes ago
मेगा बैंकद्वारा १ करोड ३५ लाख सहयोगको घोषणा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि सङ्घीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल रु एक करोड ३५ लाख सहयोगको घोषणा गरेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।