मेसी र रोनाल्डो बलोन डी’ओरको उत्कृट तीन मै परेनन् !

  • बिहीबार, ६ मंसिर, २०७५
  • 8 months ago
  • खेल
Education Park

काठमाडौं । अर्जेन्टिनाका खेलाडी लियोनल मेसी तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो बलोन डी’ओरको उत्कृट तीनमा नपरेको समाचार प्रकाशित भएको छ । टुट्टो स्पोर्टस् तथा कोरियर डेला सेरमा प्रकाशित समाचार अनुसार यस पटकको बलोन डी’ओरमा मेसी र रोनाल्डो उत्कृट ३० मै सीमित भएका छन् । 

 

दशकौंदेखि यी दुई खेलाडीले मात्रै बलोन डी’ओर अवार्ड प्राप्त गर्दै आएका थिए । प्रकाशित समाचार अनुसार यस पटकको बलोन डी’ओरमा फ्रान्सका खेलाडीद्वय किलियन एम्बाप्पे तथा रोफेल भराने र क्रोएशियाका मिडफिल्डर लुका मोड्रिच परेका छन् । यस समाचारको दावी टुट्टस्पोर्टसले पनि गरेको छ ।  

 

फ्रान्सको समाचार संस्था आरएफआईले दावी गरे अनुसार ९ नोभम्बर सम्म प्राप्त मतलाई हेर्दा मोड्रिच पहिलो स्थानमा रहेका छन् । त्यस्तै भराने दोस्रो स्थानमा तथा एम्बाप्पे तेस्रो स्थानमा रहेका छन् । 

 


थप समाचार

सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को बिक्री हुने

  • 2 minutes ago
सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को बिक्री हुने

काठमाडौँ । सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २’ को बिक्री हुने भएको छ । सो योजनाको यही साउन २३ गतेदेखि बिक्री हुने आज प्रकाशित आह्वानपत्रमा उल्लेख छ । कूल

नेप्से परिसूचक ६ अंकले बढ्यो

  • 7 minutes ago
नेप्से परिसूचक ६ अंकले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेक

तनहुँमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता शुरु

  • 13 minutes ago
तनहुँमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता शुरु

दमौली । राष्ट्रिय परिचयपत्र वितरणका लागि तनहुँ जिल्लामा दर्ता कार्य शुरु भएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानको तस्वीर खिचेर जिल्लामा सोमबारदेखि परिचयपत्र वितरणका ल



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

एजेन्सी । हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् । सफल पनि भएका छन् । विश्वमा केही यस्ता व्यक्तिहरु छन् जसले प्रमाणित गरिदिएका छन् सफल हुन शारिरीक रुपमा पुर्ण हुन पर्दैन ।

विचित्र विश्व

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

एजेन्सी । बेलायतमा सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव खोपडि बिक्री हुने गर्दछ । स्थानिय मिडिया ‘द सन’ का अनुसार धेरैजसो हड्डी तथा खोपडिको विक्री रिसर्च तथा मेडिकल साइन्सको प्रयोजनका लागि गरिन्छ ।