यी देशहरुले गर्छन् सबैभन्दा धेरै दुध उत्पादन, युके कति औ स्थानमा ?

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्छ तर, अमेरिकाले विश्वकै सबैभन्दा धेरै गाईको दुध उत्पादन गर्छ । पछिल्लो समय प्याकेजिङका कारण विभिन्न रोगहरु पनि उत्तिकै बढेको एक अध्ययनले देखाएको थियो ।

 

दुध प्रशोधन गर्दा विभिन्न खाले केमिकलको प्रयोगका कारण स्वास्थ क्षेत्रमा ठुलो असर पारेको बताइएको छ । आउनुहोस् हेरौँ विश्वकै सबैभन्दा धेरै गाईको दुध उत्पादन गर्ने देशहरुबारे बुझौँ ।

 

१०. युके

१३ बिलियन किलोग्राम

 

९. टर्की 

१६.७ बिलियन किलोग्राम

 

८. न्युजिल्याण्ड

१८.९ बिलियन किलोग्राम

 

७. फ्रान्स

२३.७ बिलियन किलोग्राम

 

६. रसिया

३०.३ बिलियन किलोग्राम

 

५. जर्मनी

३१.१ बिलियन किलोग्राम

 

४. ब्राजिल

४३.३ बिलियन किलोग्राम

 

३. चीन

३५.७ बिलियन किलोग्राम

 

२. भारत

६०.६ बिलियन किलोग्राम

 

१. अमेरिका

९१.३ बिलियन किलोग्राम

 


थप समाचार

माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

  • 1 hour ago
माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

काठमाडौं । मोटरसाइकलमा यात्रा गर्दा पछाडी बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

  • 1 hour ago
प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

बेलायतमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कविता संग्रह 'पानीको विद्रोह' हालै प्रकाशित भएको छ ।

तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

  • 1 hour ago
तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आफ्नो झुर सिजन सकेको छ । सिजन २०१८–१९ को अन्तिम खेलमा पनि घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रियल बेटिससँग २–० गोलको हार ब्यहोर्दै रियलले सिजनका सबै खेल सकेको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।