गृह मन्त्रालयकाे पत्रमा अवस्थाअनुसार गाेली हान्न सक्ने अधिकार

Education Park

काठमाडौं । गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाई अवस्थाअनुसार गोली हान्ने निर्देशन दिएको छ ।

 

मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाले जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र लेख्दै अवस्थाअनुसार घुँडामुनि लाग्ने गरी गोली चलाउन सक्ने ‘अधिकार’ दिएको हो ।

 

पत्रमा ‘कुनै व्यक्ति हतियारसहित देखिए, शंकास्पद गतिविधि गरिरहेको देखिए नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीमाथि आक्रमण हुने अवस्थामा कम्मरमुनी लाग्नेगरी गोली चलाउन’ निर्देशन दिइएको छ ।

 

‘अहिले हामीले कर्ड एन्ड एरेस्ट (घेरा हालेर नियन्त्रणमा) लिने नीति अपनाइरहेका छौं’, एक प्रमुख जिल्ला अधिकारीले भने, ‘यदि सुरक्षाकर्मीमाथि आक्रमण हुन्छ भने गोली पनि चलाउने आदेश दिइएको छ ।’


थप समाचार

लापसे जाँच्ने प्रहरीकाे याेजना छ तर टेस्ट गर्ने 'किट' छैन

  • 11 minutes ago
लापसे जाँच्ने प्रहरीकाे याेजना छ तर टेस्ट गर्ने 'किट' छैन

बागलुङ । जिल्ला प्रहरी कार्यालयसँग लागुपदार्थ सेवन (लापसे) जाँचको योजना छ तर, लापसे गरे÷नगरेको जाँच्न ‘टेस्ट किट’ भने छैन ।

चार्ल्टन समाजको समर कार्यक्रम आइतबार , कुलेन्द्र विक आउँदै

  • 55 minutes ago
चार्ल्टन समाजको समर कार्यक्रम आइतबार , कुलेन्द्र विक आउँदै

विगतका वर्षमा जस्तै मेरिडियन स्पोर्ट क्लबको खुला मैदानमा आयोजना हुने कार्यक्रममा चर्चित लोकदोहोरी गायक कुलेन्द्र विक मुख्य आकर्षण रहने भएका छन् ।

संगीतकार कालीप्रसाद बाँस्कोटाविरुद्ध संगीत चोरेको उजुरी

  • 1 hour ago
संगीतकार कालीप्रसाद बाँस्कोटाविरुद्ध संगीत चोरेको उजुरी

काठमाडौँ । गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाविरुद्ध संगीत चोरीको उजुरी परेको छ । यसअघि पनि गीत चोरीको आरोप खेपेका बाँस्कोटाविरुद्ध बिक्की महतले महानगरीय प्रहरी परिसरमा उजुरी गरेका हुन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एजेन्सी । एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि भारतको जयपुरस्थित घाटगेट इलाकाका मानिसहरु छक्क परेका छन् । यो समाचार बाहिर आए लगत्तै टाढा टाढाबाट मानिसहरु उक्त कुखुरालाई हेर्न जान थालेका छन् ।