IIMS College

ISMT

HUB Education

‘मनीप्लान्ट’ घरमा लगाउँदैहुनुहुन्छ ? होशियार ! कतै यस्ता गल्ती त गर्दैहुनुहुन्न ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी  । हामी प्राय जसो हामी घर सजाउनको लागी घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।

 

त्यसैले यदी तपाइँ पनि यस्तै फूलहरु वा लहराहरुले आफ्नो घर सिङ्गार्दै हुनुहुन्छ भने होशियार, तपाईले ठूलो गल्ति गर्दै हुनुहुन्छ ।

 

वास्तु शास्त्रका अनुसार घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ । यसो गर्दा तपाईका शत्रुहरु बलवान हुन्छन् र तपाईलाई नोक्सान पुर्याउन सक्छन् । यस्ता लहराहरू घरभित्र मात्र नभई घरको ढोकामा लगाउनु समेत वास्तु शास्त्रका अनुसार अशुभ मानिन्छन् ।

 

हाम्रो हिन्दु धर्म वा पुराण अनुसार, मत्स्य पुराणमा वास्तु शास्त्रको प्रभाब उल्लेख गरिएको छ । यस पुराण अनुसार लहरा भएका बोट९विरुवाहरुबाट शुक्र ग्रहमा प्रभ पर्ने गर्दछ ।

 

त्यसैले घरको दक्षिण भाग वा खाली भागमा मात्र यस्ता विरुवाहरु लगाउनु पर्दछ । त्यसैले रुखको सहाराले माथि जाने खालका यस्ता विरुवाहरु लगाउदा सधै ध्यान दिनु अनिवार्य हुन्छ । यस्ता विरुवाहरुलाई घर भित्र पस्न दिनु हुदैन ।


थप समाचार

सिरहाको बरियारपट्टीबाट कस्तुरीको बीनासहित दुई भारतीय पक्राउ

  • 1 minute ago
सिरहाको बरियारपट्टीबाट कस्तुरीको बीनासहित दुई भारतीय पक्राउ

लहान । कस्तुरीको बीनासहित सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

युरोपेली च्याम्पियन्स लिग : म्यान्चेस्टर सिटीको शान्दार जित, रहिम स्टर्लिङको ह्याट्रिक

  • 48 minutes ago
युरोपेली च्याम्पियन्स लिग : म्यान्चेस्टर सिटीको शान्दार जित, रहिम स्टर्लिङको ह्याट्रिक

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीले ५–१ गोलको अन्तरले इटालियन क्लब एटलान्टामाथि शान्दार जित हाँसिल गरेको छ । इथियाड स्टेडियममा भएको खेलमा म्यान्चेस्टर सिटीले एटलान्टालाई हराएको

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

  • 1 hour ago
यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब्यायममा विशेष ध्यान दिन्छन् ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।