आमा बनेपछि यसरी रहने फिट !

Education Park

सुत्केरी भएपछि बढेको वजनलाई छिट्टै कम गर्न चाहने महिलाले प्रशस्त पानी पिउनुपर्छ । शरीरमा भरपूर पानीको मात्रा भएमा वजन सजिलै घट्छ । दिनमा कम्तिमा ८–१० ग्लास पानी पिउनुपर्छ । यसले शरीरमा रहेको विषाक्त पदार्थ र अतिरिक्त बोसोलाई हटाउन मदत गर्छ ।

 

कम बोसो र चिनी भएको खाना खानुपर्छ । पोषणयुक्त खाना खानुपर्छ । जंकफुडबाट टाढा रहनुपर्छ । हरियो सागपात, तरकारी, फलफूल, दुग्ध पदार्थमा जोड दिनुपर्छ । 

 

सन्तुलित आहारसँगै योग र व्यायमले पनि वजन घटाउन मद्दत गर्छ । यसले तनाव र अनिद्राको समस्या हटाउँछ । आफूलाई फिट राख्न योग गर्नुपर्छ । स्विमिङ, जगिङ आदि पनि गर्न सकिन्छ ।

 

शिशुका लागि स्तनपान अमृत हो । स्तनपान गराउनु आमाका निम्ति पनि लाभकारी छ । यसले बढेको वजनलाई घटाउन मद्दत गर्छ । नियमित स्तनपान गराउनुपर्छ ।

 

उचित खानपिन, व्यायमसँगै पर्याप्त निद्रा पनि आवश्यक छ । शिशुको हेरचाहमा आमाले त्यति सुत्न पाउँदैनन् । जसले गर्दा भोकमा नियन्त्रण गर्ने हर्मोनमा असर गर्छ, र धेै खान मन लाग्छ । ओभर इटिङले वजन बढ्छ । पर्याप्त निद्रा पुग्यो भने धेरै खाने समस्या देखिदैन ।

 

यो जानकारी आजको ‘सम्पूर्ण’ साप्ताहिकबाट ।

 

 

 

 

 

 


थप समाचार

बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

  • 7 hours ago
बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

स्थानीय रिभरमेड लिजर सेन्टरमा हुने उक्त कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङले विशेष सांगीतिक प्रस्तुति दिने भएकी छन् । आयोजक बुद्धिस्ट गुम्बा रेडिङले आइतबार अल्डरसटमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्

पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

  • 8 hours ago
पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

निवर्तमान कार्यसमितिका उपाध्यक्ष नरेन्द्र कंडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको हो । जसमा उपाध्यक्ष दासुराम पाण्डे, सचिव कल्पना त्रिपाठी, सहसचिव जिवन वाग्ले र कोषाध्यक्ष गोपाल अर्याल छन्

चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 10 hours ago
चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

उर्लाबारी । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ । तर दुध सँग केही खानेकुराहरु खाँदाहामिलाई हानिकारक पनि हुन सक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’नियम मानेको छ

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।