IIMS College

ISMT

HUB Education

६ महिनामै जन्मियो ३ सय ७५ ग्रामको बच्चा, डाक्टरहरु नै अचम्मित

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । हैदराबादस्थित रेन्बो हस्पिटलमा एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ । उक्त बच्चाको तौल ३७५ ग्राम रहेको छ । सोसल मिडियामा उक्त खबरले तहल्का मच्चाएको छ ।

 

आखिर त्यति सानो बच्चा कसरी सकुशल जन्मियो भनेर डाक्टरहरु नै अचम्मित छन् ।

 

छत्तिसगढको एक दम्पत्तिले ३ सय ७५ ग्रामकी छोरी जन्माएका हुन् । आमा निकिताले गर्भ रहेको २५ औँ हप्तामै छोरी जन्माएका कारण बच्चीको तौल यति कम भएको हो ।

 

डाक्टरका अनुसार सामान्य तालिका भन्दा ४ महिना पहिले बच्चीको जन्म भएको हो । बच्चीको लम्बाई २० सेन्टिमिटर मात्र रहेको छ । 

 

उनको जीउ यति सानो छ कि एक मुट्ठीमै समाउन सकिन्छ । आमा र बच्चाको स्वास्थ्य अहिले सामान्य रहेको डाक्टरहरुले बताएका छन् ।


थप समाचार

फेवातालमा डुंगा पल्टिदा एक जना वेपत्ता, दुई जनाको उद्धार

  • 11 hours ago
फेवातालमा डुंगा पल्टिदा एक जना वेपत्ता, दुई जनाको उद्धार

पोखरा । पोखराको फेवातालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् । ३ जना सवार डुंगा सोमबार पल्टिएको हो । बेपत्ता हुनेमा काठमाडौँका २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ । चढेको र २ ज

सरकारविरुद्ध तीन दल मिलेर मोर्चाबन्दी गर्ने सहमति

  • 11 hours ago
सरकारविरुद्ध तीन दल मिलेर मोर्चाबन्दी गर्ने सहमति

काठमाडौँ । काँग्रेससहितको तीन दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने सहमति गरेका छन् । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) लाई लिएर नेपाली काँग्रेसले मोर्चाबन्दी गर्ने भएको छ ।

विनाशर्त कुनै विदेशी सहयोग स्वीकार गर्न हुँदैनः नेमकिपा

  • 11 hours ago
विनाशर्त कुनै विदेशी सहयोग स्वीकार गर्न हुँदैनः नेमकिपा

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले इन्डो प्यासिफिक स्ट्राटेजी नेपालका लागि लाभदायक नभएको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कले



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् अदुवाको प्रयोग कसरी गर्ने ?

थाहा पाउनुहोस् अदुवाको प्रयोग कसरी गर्ने ?

एजेन्सी । अदुवाको रस पानीमा मिसाएर नियमित रुपमा पिउँदा कयौं बिमारीबाट छुटकारा पाउन सकिन्छ । मानिसको स्वास्थ्य समस्याको लागि घरेलु उपचार विधिका रुपमा अदुवाको प्रयोग उपयोगी मानिएको छ ।

विचित्र विश्व

कहिल्यै सुन्नु भएको छ डिभोर्सबारे यस्ता रोचक घटनाहरु

कहिल्यै सुन्नु भएको छ डिभोर्सबारे यस्ता रोचक घटनाहरु

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।