मेघा लुब्रिकेन्टसद्वारा सात डिलरलार्इ कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण

  • बुधबार, १६ जेष्ठ, २०७५
  • 2 years ago
  • नेपाल

काठमाडौं । मेघा लुब्रिकेन्टसले आफ्नो उत्पादन उत्कृष्ट बिक्री गर्ने डिलरहरुलार्इ हरेक  बर्ष विदेश भ्रमण गराउँदै आएको छ ।

 

यस बर्षका उत्कृष्ट बिक्रेतालार्इ जेठ १६ गतेदेखि २३ गतेसम्म कम्बोडिया र थाइल्याण भ्रमण गराउन लागेको हो ।

 

मेघा लुब्रिकेन्टसले केही बर्षदेखि नेपालभर मेघा लुब्रिकेन्टसको बिक्री वितरण गर्दै आएको छ ।

 

आफ्ना उत्कृष्ट डिलरहरुलार्इ विभिन्न देशको लुब्रिकेन्टस उद्योग अवलोकन गराउने क्रममा अघिल्लो बर्ष इन्डोनेसियाको भ्रमण गराएको र यो क्रम हरेक बर्ष गरिने मेघा लुब्रिकेन्टस प्रा. लि. का प्रबन्ध निर्देशक तथा नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले बताए । 

 

यस बर्ष यो भ्रमणमा सात जना उत्कृष्ट डिलरहरुको सहभागिता रहेको छ ।

 


थप समाचार

प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

  • 10 minutes ago
प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका– ४ कमेरोटारको खुला ठाउँमा दुई सडक मानव सानुकान्छा तामाङ र मुग

सोमबार नेकपाको सचिवालय बैठक बस्ने

  • 16 minutes ago
सोमबार नेकपाको सचिवालय बैठक बस्ने

काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसिसी)को विषयमा छलफलका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ । एमसिसीको बारेमा थप छलफल गर्नको लागि सोमबार अपराह्न चार बजेको ल

कूटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक

  • 19 minutes ago
कूटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक

काठमाडौा । नागरिक उड्डयन प्राधिकरण (क्यान ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (ने



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।