IIMS College

ISMT

HUB Education

कोरोना भाइरस भित्रिन नदिन यस्तो छ उत्तर कोरियाले गरेको तयारी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । उत्तर कोरियाले आयत गर्ने सामानमा कडा चेक जाँच गरेरमात्र भित्राउन निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरसको त्रास रहेको बेला उत्तर कोरियाले पनि कोरोना भाइरसबाट आफ्ना जनताहरुलाई सुरक्षित राख्न सामानहरुको जाँच गर्न र क्वारेनटाइनमा राख्न आदेश दिएको हो । 

 

हालसम्म उत्तर कोरियामा कोरोना भाइरसको संक्रमितबारे समाचार बाहिर आएको छ । तर, चीनबाट स्वदेश फर्किएको एक उत्तर कोरियाली अधिकारीको गोली हानी हत्या भएको खबर बाहिर आएको थियो ।

 

उनलाई क्वारेनटाइनमा राखिएको तर, पब्लिक शौचालय प्रयोग गरेको भन्दै उनको हत्या गरेको खबर सार्वजनिक भएको थियो । हालसम्म उत्तर कोरियामा एकजना पनि संक्रमित भएको खबर बाहिर आएको छैन । 


थप समाचार

कोरोना कर्कसःकृषि प्रणाली नभुलौ, यसले भविश्य पिरोल्न सक्छ सचेत बनौ

  • 16 minutes ago
कोरोना कर्कसःकृषि प्रणाली नभुलौ, यसले भविश्य पिरोल्न सक्छ सचेत बनौ

विगत ३ महिना देखि समस्त विश्वलाई कोरोना भाईरस (कोभिड—१९ ले आतंकित तुल्याएको छ । यसको चारित्रिक गुण अझै पत्ता लागिसकेको छैन । तीब्र गतिमा फैलने संक्रमणको रोकथाम तथा त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने स

एट्लेटिको मड्रिडले खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने

  • 29 minutes ago
एट्लेटिको मड्रिडले खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने

एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडले खेलाडीहरुको पारिश्रमिकमा ७० प्रतिशत कटौती गर्ने भएको छ । खेलाडीहरुले क्लबमा कार्यरत ४ सय ३० कर्मचारीको तलव वितरणलाई सहज बनाउनको लागि क्लबलाई सहयोग गरेका हुन्

अष्ट्रेलियामा कोरोना कहरः कति पुगे संक्रमित र मृतकको संख्या ?

  • 31 minutes ago
अष्ट्रेलियामा कोरोना कहरः कति पुगे संक्रमित र मृतकको संख्या ?

सिड्नी । अष्ट्रेलियाका विभिन्न १७ नर्सिंग होममा ४१ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । संघीय स्वास्थ्य विभागका अनुसार गएको दुई दिनमा मात्रै थप सात जना नर्सिंग होमका रेसिडेन्टमा कोरोना देखिएपछि



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।