IIMS College

ISMT

HUB Education

यूकेका ४ वटै राज्यका प्रतिनिधि समेटेर बिस्तार गरियो राज्य समन्वय विभाग

  • बिहीबार, ९ माघ, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लन्डन ।  गैर आवासीय  नेपाली संघ ( एनआरएनए ) यूकेको राज्य समन्वय  विभाग बिस्तार भएको छ ।  

 

विभागका संयोजक एवम एनआरएनए यूके सचिव कोशलेश्वर ( कृष्ण ) ढकालले विभाग लाई पुर्णता दिइको जनाए ।   

 

विभागमा एक सदस्यसचिव ९ सदस्य र ६ सल्लाहकार   मनोनित  भएका छन् ।  

 

संयोजक ढकालका अनुसार सदस्यसचिवको  जिम्मेवारी तारा लम्सालले पाएका छन्   ।  सदस्यमा कृष्ण  देवकोटा( स्कट्ल्यान्ड), लीला न्यूरे (नर्दन आयरल्यान्ड), शिवराज पन्थ ( लिभरपुल), बलराम अधिकारी(वेल्स), श्रद्धा थापा ( साउथ इष्ट), केशरी क्षेत्री( डर्बी), भोजराज कंडेल( चार्ल्टन) र अन्जना थापा( साउथ इष्ट ) छन्  ।  

 

त्यसैगरी, विभागको सल्लाहकारहरुमा राम गलामी, तिलक भट्टराई, अर्जुन गौतम, काशीराम भन्डारी, लाल थापा र ललितकुमार न्यौपाने मनोनित भएका छन् ।  

 

विभागका संयोजक ढकालले  बेलायतका ४ वटै राज्य र सबै क्षेत्रको प्रतिनिधि  समेटेर विभाग बिस्तार गरेको बताए ।


अब छिट्टै विभागले कार्ययोजना तय गरी अघि बढ्ने योजना उनले सुनाए ।  आगामी  २ वर्षमा बेलायतका  चारै राज्यमा विभागको आयोजनामा एक-एक कार्यक्रम गरिने संयोजक ढकालले   बताए ।  


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 4 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 5 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 5 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।