IIMS College

ISMT

HUB Education

छोराको जन्मदिनमा ‘अमेजन’बाट अर्डर गरेका थिए भिडियो गेम, प्राप्त भयो टुथब्रस र कन्डम

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । तपाईले अनलाइन सपिङ त गर्नुभएकै होला । पछिल्लो समय अनलाइन सपिङको चर्चा एकदमै बढेको छ । तर के तपाईको जीवनमा यस्तो भएको छ की एक सामान अर्डर गर्दा अर्को सामान तपाईको हातमा परेको ? इंग्ल्यान्डमा यस्तै घटना घटेको छ ।

 

त्यहाँ मानिसहरुले केही सामान अर्डर गरेका थिए, तर कसैलाई वाशिंग पाउडर, कसैलाई टुथब्रस त कसैलाई कन्डम सम्म पनि डेलिभर भयो । ‘डेलीमेल’का अनुसार, लुसी हेन्डरसनले आफ्नो छोराको लागि जन्मदिनमा उपहार दिनका लागि ‘नाइटेन्डो स्विच’ नामको एक भिडियो गेम अर्डर गरेका थिए तर उनको घरमा सामान पुग्यो तब उनको होस् नै उड्यो ।

 

उनलाई एक ब्याट्री र एक प्याकेट वाशिंग पाउडरको डिब्बा डेलिभर भएको थियो । यसैगरि ज्याक लरेन्सले पनि भिडियो गेम अर्डर गरेका थिए तर उनलाई माइक्रोफोन डेलिभर भयो ।

 

सबैभन्दा अचम्मको घटना त तब भयो एक व्यक्तिले भिडियो गेमको कन्ट्रोलर अर्डर गरेका थिए तर उनलाई कन्डम डेलिभर भयो । यद्यपी घटना पछि अनलाइन सपिङ कम्पनी अमेजनले माफी मागेको छ र प्राविधिक त्रुटी भएको पनि जनाएको छ । करीब १२ जनासँग यस्तो अनौठो घटना घटेको थियो । 

 


थप समाचार

सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

  • 15 hours ago
सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रा

काठमाडौँ उपत्यकाबाट दुई हजार ६७६ गाडी नियन्त्रणमा

  • 15 hours ago
काठमाडौँ उपत्यकाबाट दुई हजार ६७६ गाडी नियन्त्रणमा

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठम

कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

  • 15 hours ago
कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले नोबेल कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाउन माग गरेको छ । युनियनका महासचिव योगेन्द्रबहादुर कुँवरले बुधबार एक विज्ञप्तीमार्फत कोरोना भाइरस रोकथाम तथा नि



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।