सवारीसाधन पार्किङ शुल्क नलिइने

  • मंगलबार, १९ भदौ, २०७५
  • 2 months ago
  • अर्थ

नेपालगञ्ज ।  सडक किनारमा सवारीसाधन पार्किङ गरेबापत शुल्क लिने प्रक्रियाबाट नेपालगञ्ज उपमहानगरपालिका पछि हटेको छ । 

 

नगरका ५० स्थानमा पार्किङस्थल तोकेर शुल्क लिइँदै आएकामा नगरवासीको सकारात्मक प्रतिक्रिया नआएकाले उपमहानगरपालिका यो निर्णयबाट पछि हटेको हो । 

 

हालका लागि सबैखाले यातायातका साधनलाई पार्किङस्थलमै व्यवस्थापन गर्ने गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको नगर प्रमुख डा धवलशम्शेर राणाले बताए । 

 

बैठकले वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाललाई उपमहानगरपालिकाको प्रवक्ताका रुपमा चयन गरिनुका साथै सार्वजनिक सेवा तथा क्षमता विकास, आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा विपद्् व्यवस्थापन र विधयेक समिति गठन गरिएका छन् । ती समितिमा जिम्मेवारी बाँडफाँड र सदस्य संख्या अझैं तोकिएकोे छैन । 

 


थप समाचार

किन आयो निशान र मिटसुबिसी कम्पनीको सेयरमा भारी गिरावट ?

  • 3 minutes ago
किन आयो निशान र मिटसुबिसी कम्पनीको सेयरमा भारी गिरावट ?

टोकियो, जापान । जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ ।

ट्रम्पलाई अर्को झट्का, अदालतले दियो यस्तो आदेश

  • 7 minutes ago
ट्रम्पलाई अर्को झट्का, अदालतले दियो यस्तो आदेश

वासिङ्टन । एक जना सङ्घीय न्यायाधीशले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने गरी भएको ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रुपमा रोक्न सोमबार आदेश दिएका

द्वन्द्वग्रस्त यमनमा ५० करोड डलर सहयोगको घोषणा

  • 10 minutes ago
द्वन्द्वग्रस्त यमनमा ५० करोड डलर सहयोगको घोषणा

रियाद, साउदी अरब । यमनी हुथी विद्रोहीविरुद्ध यहाँको सरकारलाई सघाउन सैन्य गठबन्धनलाई नेतृत्व गर्दै आएका साउदी अरब र संयुक्त अरब इमिरेट्सले यमनलाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।