IIMS College

ISMT

HUB Education

साउथ सुपरस्टार पवन कल्याणको ‘जनसेना पार्टी’ले भाजपासँग गर्यो गठबन्धन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । कलाकारिताबाट राजनीतिमा लागेका दक्षिण भारतीय फिल्मका सुपरस्टार पवन कल्याणको जन सेना पार्टी (जेएसपी)ले बिहिबार भारतीय जनता पार्टी (भाजपा)सँग गठबन्धन गरेको छ ।

 

भाजपा नेता नरसिम्हा राव र पवन कल्याणले यसको घोषणा गरे । पवन कल्याणले भने ‘जनताहरु यस राज्यमा तेलूगु देशम पार्टी (तेदेपा) र वाइएसआर काँग्रेसको सरकारबाट आजित भएका छन् ।

 

उनीहरु तेस्रो विकल्प खोज्दैछन् । भाजपा–जेएसपी जनतालाई वैकल्पिक सरकार दिनेछ । हामी सँगै मिलेर २०२४ को चुनावमा जित हासिल गर्नेछौं ।’

 

यता पवन कल्यानको फिल्मी करिअरको कुरा गर्दा उनले सन् १९९६ मा रिलिज ‘अक्कडा अमाई इक्कडा अब्बाई’बाट कलाकारितामा पाइला टेकेका थिए । उनले २५ भन्दा बढी साउथ फिल्ममा काम गरिसकेका छन् भने थुप्रै अवार्डबाट सम्मानित भएका छन् ।  

 


थप समाचार

मल्चीङ प्रविधिमा गरिएको तरकारी खेती

  • 12 seconds ago
मल्चीङ प्रविधिमा गरिएको तरकारी खेती

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ का किसानले मल्चीङ प्रविधिमा गरेको तरकारी खेती ।

‘नेपाल स्टार’ को बैंकिङ्ग पार्टनरमा सिद्धार्थ बैंक

  • 8 minutes ago
‘नेपाल स्टार’ को बैंकिङ्ग पार्टनरमा सिद्धार्थ बैंक

काठमाडौँ । रियालिटी शो ‘नेपाल स्टार’ को बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकि

पाथरखोलामा २० भेडा मरिसके, उपचार गर्न जनशक्ति छैन

  • 10 minutes ago
पाथरखोलामा २० भेडा मरिसके, उपचार गर्न जनशक्ति छैन

जुम्ला । हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन् । अज्ञात रोगले मङ्गलबार ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको उनले जानकारी दिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।