ग्वार्डीवालाले गरे म्यानचेस्टर सिटीको ८१२ मिलियन युरो खर्च, उपलब्धि बालुवामा पानी बराबर

  • शुक्रबार, ६ बैशाख, २०७६
  • 1 month ago
  • खेल

एजेन्सी । यस सिजन च्याम्पियन्स लिग म्यानचेस्टर सिटीले जित्ने अनुमान गरिएको थियो । तर, टोटनहमसँग पराजित भएपछि पेप ग्वार्डीवामाथि प्रश्नहरुको बाणहरु तेर्सिएका छन् ।

 

उनी आएपछि खेलाडीमात्रमा मात्रै म्यानसिटीले ८१२ मिलियन युरो खर्च गरेको थियो । यस सिजन प्रिमियर लिग उपाधिभन्दा पनि च्याम्पियन्स लिग उपाधि जित्ने तयारीमा म्यान सिटी रहेको थियो ।

 

तर, म्यानसिटीको अर्को निराशाजनक बहिरगमनपछि पेपमाथि दबाब परेको हो । बार्यन म्युनिखमा छँदा उनले ६०८ मिलियन युरो खर्च गरेका थिए । तर, बार्यनलाई च्याम्पियन्स लिगको उपाधि जिताउन सकेनन् ।

 

कतै म्यान सिटीको खर्च पनि बालुवामा पानी हालेजस्तै हुने त होइन उनीमाथि प्रश्न हुन थालेका छन् । समिक्षकहरुले त उनले खेलाडीमा गरेको खर्च यस सिजन पनि निरर्थक भएको बताएका छन् । 

 

मिडिया रिपोर्टका अनुसार पेप ग्वार्डीवालालाई सिटीले च्याम्पियन्स लिग जिताउनका लाािग अनुबन्ध गरेको थियो । तर, तीन सिजनमा पनि म्यान सिटीले च्याम्पियन्स लिगमा सुधार गर्न सकिरहेको छैन । 


थप समाचार

माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

  • 29 minutes ago
माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

काठमाडौं । मोटरसाइकलमा यात्रा गर्दा पछाडी बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

  • 32 minutes ago
प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

बेलायतमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कविता संग्रह 'पानीको विद्रोह' हालै प्रकाशित भएको छ ।

तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

  • 39 minutes ago
तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आफ्नो झुर सिजन सकेको छ । सिजन २०१८–१९ को अन्तिम खेलमा पनि घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रियल बेटिससँग २–० गोलको हार ब्यहोर्दै रियलले सिजनका सबै खेल सकेको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।