यी देशका पुलिस अति नै घुस्याहा

Education Park

एजेन्सीः घुस्याह प्रहरीबारे धेरैलाई थाहा छ । प्रहरीको वर्दी लगाएका केही राष्ट्रसेवकले आफ्नो जिम्मेवारी र पदीय मर्यादा बिर्सिदा भ्रष्टाचारका घटनाहरु दिनानुदिन बढीरहेको छ । 

 

उनीहरुले आम मानिससँग अनावश्यक बार्गेनिङ गर्ने र आम मानिसलाई दुःख दिने गरेका छन् । 

 

नेपालमा पनि प्रहरी प्रशासनमा हुने भ्रष्टाचारबारे बेलाबेला चर्चा हुने गर्छ । मासिक आउने सेवा सुविधाबाट सन्तुष्ट नभएका प्रहरीहरु यस्तो कार्यमा बढी संलग्न देखिएको एक अध्ययनले देखाएको थियो । उत्कृष्ट छवी बनाएको प्रहरी प्रशासनलाई भ्रष्टाचार जस्तो गम्भिर अपराध बेलोबलामा टाउको दुखाइको विषय बनेको छ । वण्डरलिष्टले विश्वकै घुस्याहा प्रहरी हुने देशको सुची बनाएको छ । यी हुन् विश्वकै सबैभन्दा धेरै घुस्याहा प्रहरी हुने देशहरु

 

१० पाकिस्तान

पाकिस्तान आम सर्वसाधरणलाई लाग्छ कि सबैभन्दा भ्रष्ट सेक्टर प्रहरी प्रशासन हो । प्रहरीहरु क्रुरता देखाउँदै पैसा असुल्ने काम गर्छन् । निर्दोष व्यक्ति, अपराधी तथा विभिन्न व्यक्तिहरुसँग उनीहरु पैसा असुल्ने काम गर्छन् । एजेके पुलिस सबैभन्दा धेरै भ्रष्ट र क्रुर रहेको अध्ययनमा उल्लेख छ । पञ्जाव पुलिस सबैभन्दा खराब पुलिसको दोस्रो स्थानमा रहेको छ ।

 

९ रसिया पुलिस

विश्वकै समृद्ध देश भएता पनि यस देशका पुलिसहरु भ्रष्ट रहेको अध्ययनमा उल्लेख छ । निर्दोष व्यक्तिलाई यातना दिने, पैसा असुल्ने जस्ता कार्यमा रसिया प्रहरी अगाडि रहेको बताइएको छ । 

 

८. सुडान पुलिस

विभिन्न कारणले सुडान पुलिस अति भ्रष्ट रहेको देखाउछ । यस देशमा हुने ठुलो संख्यामा हत्याकाण्ड हुने गरेका छन् । अर्को समस्या यो देशले आफ्नै पुलिस भ्रष्ट भएर चुकाइरहेको छ । आम नागरिकको तलबबाट प्रहरीहरु कमिशन माग्ने, उनीहरुलाई थर्काउने तथा लुट्न समेत पछि नपर्ने खालका रहेका छन् । यहाँका प्रहरी फाइल रिपोर्ट गर्न, अपराध अनुसन्धान पनि निकै कम स्तरमा गर्छन् । उनीहरुलाई पैसा आउँछ भने मात्र तमतयारी देखाएँछन् । 

 

७. अफगानिस्तान पुलिस

विभिन्न चेक पोइन्टमा बसेर अफगान्सितानका पुलिस पैसा असुल्ने गरेको अनसन्धानले देखाएको थियो । अपराधीलाई पक्रनुको सट्टा उनीहरुसँग पैसा लिएर छोड्ने गरेको समाचार व्यापक आउने गरेको थियो । 

६. सोमालिया पोलिस

 

५.इराक पोलिस

 

४. बर्मा पोलिस

 

३. केन्या पोलिस

 

२. मेक्सिको पोलिस

 

१. हाइटी पोलिस

 


थप समाचार

भुटानले पनि पछि पार्यो नेपाललाई, सबैभन्दा खुशी जनता भएको भुटानबारे यस्ता छन् विशेष कुराहरु

  • 6 minutes ago
भुटानले पनि पछि पार्यो नेपाललाई, सबैभन्दा खुशी जनता भएको भुटानबारे यस्ता छन् विशेष कुराहरु

एजेन्सी । भारत र चीनसँग जोडिएको एक सुन्दर राष्ट्र हो भुटान । यस सानो हिमाली देशबारे थोरैलाई मात्र थाहा हुन सक्छ । आज हामी सुन्दर राष्ट्र भुटानबारे केही रोचक तथ्यबारे चर्चा गर्दैछौं ।

सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को बिक्री हुने

  • 10 minutes ago
सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को बिक्री हुने

काठमाडौँ । सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २’ को बिक्री हुने भएको छ । सो योजनाको यही साउन २३ गतेदेखि बिक्री हुने आज प्रकाशित आह्वानपत्रमा उल्लेख छ । कूल

नेप्से परिसूचक ६ अंकले बढ्यो

  • 15 minutes ago
नेप्से परिसूचक ६ अंकले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेक



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

एजेन्सी । हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् । सफल पनि भएका छन् । विश्वमा केही यस्ता व्यक्तिहरु छन् जसले प्रमाणित गरिदिएका छन् सफल हुन शारिरीक रुपमा पुर्ण हुन पर्दैन ।

विचित्र विश्व

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

एजेन्सी । बेलायतमा सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव खोपडि बिक्री हुने गर्दछ । स्थानिय मिडिया ‘द सन’ का अनुसार धेरैजसो हड्डी तथा खोपडिको विक्री रिसर्च तथा मेडिकल साइन्सको प्रयोजनका लागि गरिन्छ ।